Radio Everest

Radio Everest

Radio Everest 96.8 MHz

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले गर्याे  शैक्षिक भ्रमण 

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले गर्याे शैक्षिक भ्रमण 

मंसिर २५, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले  शैक्षिक भ्रमण आयोजना गरेको छ ।  सोलुखुम्बुको...

सोलुखुम्बुका पत्रकार दाहाललाई अमेरिकी ’एन्टी करप्सन च्याम्पियन अवार्ड’

सोलुखुम्बुका पत्रकार दाहाललाई अमेरिकी ’एन्टी करप्सन च्याम्पियन अवार्ड’

मंसिर २५, सोलुखुम्बु ।  सोलुखुम्बुका पत्रकार मातृका दाहाललाई अमेरिकामा एन्टी करप्सन च्याम्पियन अवार्ड प्राप्त भएको छ । कान्तिपुरकर्मी दाहालले अमेरिकी...

सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

मंसिर २४, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष धान उत्पादन १ हजार मेट्रिकटन बढीले घटेको छ ।  आर्थिक वर्ष २०८०/८१...

चर्चित क्रिकेटर धवनले गरे सगरमाथा अाधार शिविरकाे भ्रमण

चर्चित क्रिकेटर धवनले गरे सगरमाथा अाधार शिविरकाे भ्रमण

मंसिर २४, सोलुखुम्बु ।  चर्चित भारतीय क्रिकेटर शिखर धवनले सोलुखुम्बु स्थित एभरेष्ट बेसक्याम्प अवलोकन गरेका छन् । नेपाल प्रिमियर लिग...

नेचासल्यानमा आयोजित वडा स्तरीय हाजिरीजबाफमा वडा नम्बर ५ प्रथम 

नेचासल्यानमा आयोजित वडा स्तरीय हाजिरीजबाफमा वडा नम्बर ५ प्रथम 

मंसिर २४, सोलुखुम्बु ।  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १५ औँ दिन आज नेचासल्यान गाउँपालिकामा वडा स्तरीय हाजिरीजबाफ कार्यक्रमको...

उदयपुरमा यात्रुबाहक जीप दुर्घटना चालकको मृत्यु, ५ घाइते

उदयपुरमा यात्रुबाहक जीप दुर्घटना चालकको मृत्यु, ५ घाइते

मंसिर २४, साेलुखुम्बु ।  उदयपुरमा एक जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ  । जिल्लाको लिम्चुङबुङ्ग गाउँपालिकामा जिप दुर्घटना हुँदा...

खोटाङका राई  आत्महत्या दुरुत्साहनको अभियोगमा  पक्राउ

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

मंसिर २३, साेलुखुम्बु ।  आत्महत्या दुरुत्साहन अभियोगमा एक जना प्रकाउ परेका छन् । यस अभियाेगमा खाेटाङका देवान राई पक्राउ परेका...

सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

 शरद ऋत्रुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी आए खुम्बु क्षेत्र, ५ करोड बढी राजस्व उठ्यो 

मंसिर २३, सोलुखुम्बु ।  शरद ऋतुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् ।  सगरमाथा...

माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

मंसिर २३, सोलुखुम्बु ।  नेपाल विद्यार्थी संघ सोलुखुम्बुले माप्य दुधकोशी गाउँपालिकाका ५ वटा विद्यालयमा इकाई समिति गठन गरेको छ ।...

टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

मंसिर २३, सोलुखुसम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ टुहुरेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुनी परामर्श तथा अन्तरकृया...

Page 2 of 214 1 2 3 214

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist