Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देम्बा डाँडामा खेलाइयो गल्फ, उपयुक्त गल्फ कोर्ष रहेको गल्फरको प्रतिक्रिया

Radio Everest by Radio Everest
April 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख ०२, ओखलढुंगा ।    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले गल्फ प्रतियोगिता सञ्चालन गरेको छ । जिल्लामै पहिलो र देशकै दशाैँगल्फ कोर्षकाेरूपमा खिजीदेम्बा गल्फ कोर्सको स्थापना गरेर देशकै साताैँ अग्लाे डाँडा मध्ये एक देम्बामा गल्फ प्रतियोगिताको आयोजना गरिएको हो  ।  पर्यटकीय हबको रुपमा गाउँपालिकालाई स्थापित गर्ने उद्देश्य सहित गाउँपालिकाले पहिलो पटक गल्फ महोत्सवकै आयोजना गरेर विश्वका प्रसिद्ध खेलाडीहरू भित्र्याउँदै गल्फ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

 गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको सभाध्यक्षता, राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा नयाँ वर्षको दिन बैशाख १ गते देम्बा डाँडामा गल्फ प्रतियोगिता एवं गल्फ महोत्सवको  आयोजना गरिएको थियो ।  महोत्सवकै रुपमा कार्यक्रम आयोजना गरि गाउँपालिकामा गल्फ र पर्यटनलाई जोड्दै खेल बाट पर्यटनको प्रवर्द्धन तथा विकास गर्न गाउँपालिका विगत ३ वर्ष देखी लागी परेको र यस वर्ष सफल भएको अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

समुन्द्री सतहबाट ३ हजार ३ सय ५० मिटरको उचाईमा रहेको डाँडामा गल्फ कोर्स स्थापना गरि विश्वको सवोच्च शिखर सगरमाथा सहित विभिन्न हिमशृङ्खलाकाे अवलोकन गर्दै गल्फ खेल्न सकिने गरि यहाँ गल्फ कोर्सको निर्माण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले हरेक वर्ष कम्तीमा २ पटक र वर्षमा १ पटक उक्त कोर्समा अनिवार्य गल्फ प्रतियोगिताको आयोजना गर्नेगरी गाउँपालिकाले तयारी गरिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले उक्त देम्बा डाँडालाई गल्फ खेलका लागी प्रसिद्ध बनाउँदै विश्वभरमा कुनै पनि देशमा यसरी हिमालको काखमा गल्फ खेल्न नसकिने भएकाले यसलाई व्यवसयीक गल्फ स्पटको रुपमा विकास गर्न सकिने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।

 गल्फ खेल्न कोरिया, जापान, क्यानडा, अमेरिका लगायत देशबाट अन्तराष्ट्रिय गल्लीहरू आइपुगेका थिए भने राष्ट्रिय स्तरका खेलाडीहरु समेतले सहभागिता जनाएका थिए  । खेलाडीहरूले कुनैपनि ठाउँमा यस्तो गल्फ कोर्स नभएकाले खिजीदेम्बाको उच्च स्थानमा रहेको यो गल्फ कोर्स निकै उपयुक्त र खेलाडीहरूकाे लागी उत्साहजनक भएकाे टिप्पणी समेत गरेका थिए ।

 गल्फ कोर्स उद्‌घाटन कार्यक्रममा पूर्व माननीय यज्ञराज सुनुवार, प्रदेश सांसदहरू प्रदिप सुनुवार तथा बाबुराम गौतम गाउँपालिका उपाध्यक्ष शुसिला तामाङ, प्रमुख प्रशासकीय अधिकृत गौरव केसी, लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Previous Post

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

Next Post

प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, सभापति देउवाद्वारा समवेदना व्यक्त

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly