फाप्लुले बालमैत्री वडा घोषणाका लागि ४७ सूचक पूरा गर्यो
असोज ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुले बालमैत्री वडा घोषणा गर्न आवश्यक ४७ वटा सूचक पूरा गरेको छ । बालमैत्री वडा घोषणा उन्मुख अभियान सुरु गरेको एक वर्ष छ महिना छ दिनमा वडाले निर्धारित सूचक पूरा गरेको हो । वडाले शुक्रबार बालमैत्री वडा घोषणा उन्मुख...










































