Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

Radio Everest by Radio Everest
November 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, सोलुखुम्बु । लगातारको मौसम प्रतिकुलताका कारण देशकै सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला सोलुखुम्बुमा हवाइ उडान प्रभावित भएको छ ।  ४ वटा विमानस्थल रहेको जिल्ला सोलुखुम्बुमा नियमित उडान हुने फाप्लु र लुक्ला विमानस्थलमा उडान ३ दिन देखी अवरुद्ध बनेको हो ।  शारदीय सिजनमा आगन्तुक पर्यटकहरूको चाप उच्च हुने अवस्था भएतापनि मौसममा आएको खराबीका कारण आवतजावतनै बन्द रहेको लुक्ला विमानस्थलले जनाएको छ ।  बेमौसमी वर्षातका कारण लुक्ला विमानस्थलमा हवाई उडान नहुँदा विदेशी पर्यटकहरू अलपत्र परेका छन् ।

घुम्नका लागी निश्चित समय लिएर आएका पर्यटकहरू फर्किन उडान नहुँदा विमानस्थल क्षेत्र पर्यटकले भरिभराउ छ  ।  मौसममा खरावी आएपछि लुक्लामा ३ दिन देखी उडान हुन नसकिरहेको एटिसी अफिसर नवराज कटवालले बताउनुभयो ।  यता सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि ३ दिन यता उडान हुन नसकिरहेको विमानस्थलले जनाएको छ ।  विशेषगरी सरकारी ध्वजाबाहक विमानले उडान भर्ने उक्त विमानस्थलमा समेत मौसमका कारणले ३ दिन देखी उडान बन्द रहेको हो । मौसममा सुधार आए उडान सुरु भइहाल्ने विमानस्थलका कर्मचारी एटिसी अफिसर आयुश थापाले बताउनुभयो ।

 बेमौसमी वर्षातका हवाई मार्ग मार्फत जिल्ला भित्रिने र बाहिरिने पर्यटकहरूलाई समस्या भएको छ ।  उडान नहुँदा पर्यटकहरूको बसाइ व्यवस्थापनमै चुनौति भइरहेको छ जनाइएको छ ।  नाम्चे क्षेत्रबाट गन्तव्यका लागी हिँडेका पर्यटकहरू लुक्लामा आएर थन्किनुपरेको अवस्था रहेको छ भने त्यहाँ पर्यटकहरुको बस्ने व्यवस्थापनमा चुनौति थपिएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाजी शेर्पाले बताउनुभयो ।  शनिबार दिउसोबाट मौसममा केही सुधार भएकाले उडान हुने आशा रहेको भएपनि पर्यटकहरूलाई उडान सुरु नभइन्जेल नाम्चेमै रहन भनिएको पनि उहाँको भनाई छ ।  उहाँका अनुसार उडान नहुँदा १ हजार हाराहारी मा पर्यटकहरू लुक्लामा अलपत्र परेका छन् । 

Previous Post

टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

Next Post

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
Next Post
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly