Thursday, June 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

Radio Everest by Radio Everest
November 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, सोलुखुम्बु ।  प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दुधकुण्ड हिँडेका पर्यटकलाई मौसमले साथ नदिएपछि बाटैबाट फिर्ता हुनुपरेको छ । गत १३ गतेबाट सुरु भएको निरन्तरको झरीका कारण दुधकुण्डका लागी हिँडेका पर्यटकहरूले बाटोबाटै फर्किन परेको हो ।  नुम्बुर हिमालको काखैमा रहेको दुधकुण्ड पाखरीको भ्रमण ता अवलोकनका लागी मौसम खुल्ने बित्तिकै यात्रा तय गरेर निस्कीएका पर्यटकहरूका लागी दाँतमा ढुँगा परेजस्तै भएको छ ।  

चितवनका पर्यटक जयराम अधिकारी मौसम प्रतिकुल भएपछि दूधकुण्ड पुग्न नपाई विचबाटै फर्किन परेको बताउनुहुन्छ ।  मौसम खुल्छकी भनेर ३ दिन सम्म पर्खिएपनि मौसममा सुधार नआएपछि आफू फर्किन परेको उहाँको भनाई छ ।  समुन्द्री सतहबाट ४ हजार ५ सय ६० मिटर उचाइमा रहेको उक्त पोखरी अवलोकन भ्रमण गर्न देश तथा विदेशबाट पर्यटकहरू यहाँ आउने गरेका छन् ।
तर यो पटकको सिजनमा मौसमले साथ नदिएपछि यहाँ घुम्न आउने पर्यटकले फर्किनु परेको हो ।  मौसम खुल्दा दैनिक १ सय बढी पर्यटक दुधकुण्ड भ्रमणका लागी पुग्ने गरेकोमा मौसम प्रतिकुल बनेसँगै उक्त संख्या सुन्यमा झरेको दुधकुण्ड क्षेत्रमा होटल सञ्चालन गर्दै आउनुभएका व्वसायी फुछिरी शेर्पाको भनाई छ  । 

Previous Post

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

Next Post

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

Related Posts

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविर जारी : दोस्रो दिन २ सय ९८ जनाले लिए सेवा

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly