Monday, November 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल

Radio Everest by Radio Everest
November 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १६, सोलुखुम्बु । सोलुखुम्बुमा जिल्लाभित्र सञ्चालित उद्योग तथा व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका विषयमा छलफल गर्दै जिल्ला उद्योग प्रवद्र्धन समन्वय समितिको बैठक सम्पन्न भएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा सोमबार सम्पन्न बैठकमा जिल्लाको औद्योगिक तथा व्यावसायिक क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना र प्रवद्र्धनका उपायबारे विस्तृत छलफल गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सुनिता राईका अनुसार बैठकमा जिल्लामा सञ्चालित उद्योग तथा व्यवसायको अवस्था समीक्षा गर्नुका साथै तिनको विकास र प्रवद्र्धनका लागि आवश्यक पहल तथा प्राथमिकताका विषयमा विचार आदानप्रदान गरिएको थियो। बैठकले जिल्लाको औद्योगिक तथा व्यावसायिक विकासलाई प्रभावकारी, व्यवस्थित र दिगो बनाउन आवश्यक सुझाव सङ्कलन गर्नुका साथै आगामी कार्यदिशाबारे समेत छलफल गरेको जनाइएको छ ।

स्थानीय स्रोत, साधन, सीप र सम्भावनाको अधिकतम उपयोग गरी उद्यमशीलता प्रवद्र्धन, उद्योग व्यवसायको विस्तार तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन बैठकले योगदान पु¥याउने अपेक्षा गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला, सोलुदूधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, जिल्ला उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Previous Post

छैठौँ नेचासल्यान गोल्डकप सुरु, उद्घाटन खेलमा जुनताराको शानदार जित

Next Post

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

Related Posts

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
0
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 1, 2026
0
Next Post
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly