Monday, November 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

Radio Everest by Radio Everest
November 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, कार्तिक १६, सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते हुनुभएको छ । सोलुदुधकुण्ड नगरपालिका–६ स्थित वडा कार्यालय नजिकै सोमबार दिउँसो करिब ३ बजे भालुको आक्रमणबाट ७० वर्षीय निरकाजी मगर घाइते हुनुभएको हो । भालुको आक्रमणबाट मगरको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइते मगरको हाल फाप्लु अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । साँझ परिसकेकाले तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सम्भव नभएपछि भोलिपल्ट रिफर गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।

भालु वडा कार्यालय, धुलिखेल अस्पताल तथा छुल्यामु विद्यालय आसपासको जंगल क्षेत्रमा हुन सक्ने आशंका गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई एक्लै घरबाहिर नपठाउन र रातिको समयमा अनावश्यक आवतजावत नगर्न स्थानीयवासीलाई सचेत गराइएको छ । भालुको सम्भावित उपस्थितिलाई ध्यानमा राख्दै आसपासका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

Previous Post

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

Next Post

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

Related Posts

सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल

छैठौँ नेचासल्यान गोल्डकप सुरु, उद्घाटन खेलमा जुनताराको शानदार जित

November 1, 2026

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly