Monday, November 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छैठौँ नेचासल्यान गोल्डकप सुरु, उद्घाटन खेलमा जुनताराको शानदार जित

Radio Everest by Radio Everest
November 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ स्थित लाहुरे चौर खेल मैदानमा छैठौँ संस्करणको नेचासल्यान गोल्डकप सुरु भएको छ । प्रतिकूल मौसमका कारण एक दिन पछि सरेको प्रतियोगिता आइतबारदेखि औपचारिक रूपमा सुरु भएको हो । नेचासल्यान गाउँपालिकाको मुख्य प्रायोजन तथा वडा स्तरीय खेलकुद विकास समिति नेचासल्यान–५ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका उपाध्यक्ष बिना राईले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष राईले नेचासल्यान गोल्डकप गाउँपालिकाको खेलकुद क्षेत्रको पहिचानका रूपमा स्थापित भएको बताउनुभयो । गाउँपालिका खेलकुदको उर्वर भूमि रहेको उल्लेख गर्दै उहाँले खेलाडीलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले प्रतियोगिता सौहार्दपूर्ण र अनुशासित वातावरणमा सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नुभयो । यस संस्करणको प्रतियोगितामा सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लाका १२ टोली सहभागी छन् ।

नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता नौ ए साइडमा खेलाइनेछ । प्रतियोगिताको विजेता टोलीले एक लाख ५५ हजार भने उपविजेताले ८५ हजार रुपैयाँ सहित दुबै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी सान्त्वना स्थान हासिल गर्ने दुई टोलीले जनही ३५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो दिन भएको उद्घाटन खेलमा जुनतारा क्लवले नेचासल्यान–३ लाई ६ का विरुद्ध शुन्य गोलले पराजित गर्दै विजयी सुरुवात गरेको रेफ्री क्षितिज तामाङले जानकारी दिनुभयो । वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष आङसि हाङ राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, खेलप्रेमी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दाता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

Previous Post

खोटाङमा नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

Next Post

सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल

Related Posts

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
0
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
0
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

Discussion about this post

Everest Highlights

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल

सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल

November 2, 2026
छैठौँ नेचासल्यान गोल्डकप सुरु, उद्घाटन खेलमा जुनताराको शानदार जित

छैठौँ नेचासल्यान गोल्डकप सुरु, उद्घाटन खेलमा जुनताराको शानदार जित

November 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly