Tuesday, August 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढीले ७८ प्रतिशत बजेट कार्यान्वयन गर्यो, विकास खर्च अझै बढाउनुपर्ने चुनौती

Radio Everest by Radio Everest
July 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ, साउन २५ । खोटाङको केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा विनियोजित पुँजीगत बजेट ७२ प्रतिशत कार्यान्वयन गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार ५१ करोड ७० लाख ९४ हजार १ सय ६१ रुपैयाँ अनुमानीत आयको बजेट ल्याएकोमा गाउँपालिकाले त्यसको करिव ३ प्रतिशत कम ५० करोड १७ लाख १३ हजार ९ सय ४६ रुपैयाँ आम्दानी गरेको छ ।  

गाउँपालिकाले उक्त बजेट मध्ये चालु आर्थिक वर्षमा ४० करोड ५० लाख ७ हजार ९ सय १ रुपैयाँ बजेट चालु तथा पुँजीगत दुबै तर्फ कार्यान्वयन गर्न सफल भएको छ ।   गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौ धन राई द्वारा सार्वजनिक विवरणअनुसार चालु खर्चतर्फ ३३ करोड ८५ लाख लाख २० हजार २ सय ७३  रुपैयाँ विनियोजन गरिएकोमा २७ करोड ५९ लाख ८४ हजार ६४५ रुपैयाँ खर्च भएको छ । यो ८१.५३ प्रतिशत प्रगति हो । 

यस्तै विकास निर्माणसँग सम्बन्धित बजेट पूँजीगततर्फ १७ करोड ८५ लाख ७३ हजार ८८८ रुपैयाँ बजेटमध्ये १२ करोड ९० लाख २३ हजार २५६ रुपैयाँ खर्च भएको छ, जुन ७२.२५ प्रतिशत हो । चालु खर्चको तुलनामा पूँजीगत खर्च केही कम रहे पनि गाउँपालिकाले अधिकांश विकास कार्यक्रम कार्यान्वयन गरेको देखिएको छ । यद्यपि ठेकेदार कम्पनीहरूको ढिलासुस्ती र अटेरीपनका कारण केही योजनाहरु अलपत्र हुँदा आशादित रुपमा पुँजीगत खर्च हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।

 गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त भएको एक साताभित्र आय–व्यय विवरण सार्वजनिक गरेको हो। यसले वित्तीय पारदर्शिताप्रति गाउँपालिकाको प्रतिबद्धता देखाएको छ । यद्यपि आगामी वर्षमा विशेषगरी पूँजीगत बजेटको कार्यान्वयन दर अझै बढाउँदै विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नुपर्ने चुनौती भने कायमै रहेको देखिन्छ । बजेट कार्यान्वयनमा भएको प्रगतिलाई निरन्तरता दिँदै विकास खर्चलाई थप प्रभावकारी बनाउनु गाउँपालिकाका लागि आगामी प्राथमिकता हुने अपेक्षा गरिएको छ ।  

Previous Post

राष्ट्रिय जनावर गैडा बनाउन आयोगकाे प्रस्ताव

Next Post

सम्पत्ति विवरण बुझाउन लिखुपिकेको ताकेता

Related Posts

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
0
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026
0
Next Post
लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

सम्पत्ति विवरण बुझाउन लिखुपिकेको ताकेता

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026
प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 24, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly