Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

Radio Everest by Radio Everest
July 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ५, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई नविकरण गर्न आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले आगामी असोज मसान्त सम्म भत्ता नविकरण गरिसक्न आह्वान गर्नुभएको हो ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीलाई आर्थिक वर्ष २०८३÷०८४ का लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न सार्वजनिक सूचना जारी गरेर आह्वान गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाले नेपाल सरकारको सामाजिक सुरक्षा ऐन, २०७५, सामाजिक सुरक्षा नियमावली, २०७६ तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ बमोजिम लाभग्राहीको विवरण अद्यावधिक गरी परिचयपत्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ। जारी सूचनाअनुसार गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सम्पूर्ण लाभग्राहीले २०८३ साल श्रावण १ गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालय वा अस्थायी बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई परिचयपत्र नवीकरण गरिसक्नुपर्नेछ ।

गाउँपालिकाले तोकिएको अवधिभित्र परिचयपत्र नवीकरण तथा विवरण अद्यावधिक नगर्ने लाभग्राहीको हकमा सम्बन्धित वडा कार्यालयले लाभग्राहीको लगत अद्यावधिक नगर्ने र आवश्यकताअनुसार लगत कट्टा गर्न सक्ने जनाएको छ । यस्तो अवस्थामा सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण गर्न गाउँपालिका बाध्य नहुने सूचनामा उल्लेख छ ।

यद्यपि, नवीकरण गर्न छुटेका लाभग्राहीले प्रचलित कानुन र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ बमोजिम आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा पुनः निवेदन दिएर नयाँ दर्ता प्रक्रिया पूरा गरेपछि पुनः सूचीकृत भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ । नेपालमा अपाङ्गता भएका, फरक क्षमता भएका, एकल महिला, विधुवा, ज्येष्ठ नागरिक, दलित लगायत बर्गका नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने गरेका छन् ।

Previous Post

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

Next Post

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

Related Posts

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
0
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
0
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

Discussion about this post

Everest Highlights

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly