Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढीमा अपाङ्गता पहिचान शिविर हुदै, नयाँ अपाङ्गता कार्ड वितरण गरिने 

Radio Everest by Radio Everest
April 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१५ वैशाख, सोलुुखुम्बु । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ ।  करुणा फाउण्डेसन नेपाल, कोशी प्रदेश र स्थानीय सरकार चिशंखुगढी गाउँपालिकाको त्रिपक्षिय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना शिविर कार्यक्रम अन्तर्गत अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन हुने भएको हो । गाउँपालिकाले यहि बैशाख २७ गते देखी गाउँपालिकाका ८ वटै वडामा यो शिविर सञ्चालन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिताराम राईले जारी गरेको सूचनामा उल्लेख छ ।  

शिविरमा विशेषज्ञ चिकित्सक बाट प्रारम्भिक स्वास्थ्य परिक्षण गराई आवश्यकता बमोजिम परिचय पत्र बितरण गरिने उहाँले जारी गरेका सूचनामा उल्लेख छ । पहिलो दिन बैशाख २७ गते गाउँपालिकाको वडा नम्बर ६ भदौरे वडा कार्यालयमा शिविर सञ्चालन हुने जनाइएको छ ।

यस्तै २८ गते वडा नम्बर २ पोखरे, २९ गते वडा नम्बर १ कुइभिर, ३० गते वडा नम्बर वडा नम्बर ३ दियाले, ३१ गते वडा नम्बर वडा न्म्बर ५ सेर्ना, जेठ १ गते वडा नम्बर ४ रातमाटे, जेठ २ गते वडा नम्बर ७ माम्खा र जेठ ३ गते वडा नम्बर ८ माम्खामा शिविर सञ्चालन हुने छ ।  

गाउँपालिकाका अनुसार वडा नम्बर १ को अपाङ्गता पहिचान शिविर कुइभीर माविमा सञ्चालन हुने छ भनेअन्य ७ वटै वडाको शिविर सम्बन्धित वडा कार्यालयमा सञ्चालन हुने छ । यस्तै शिविरमा गाउँपालिकाले यसअघि महिला तथा बालबालिका कार्यालय ओखलढुङ्गाबाट जारी गरिएका अपाङ्गता कार्डबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका हरूलाई समेत नयाँ कार्ड वितरण गर्ने जनाएको छ । 

Previous Post

हिमाल उक्लँदै भेडाको बथान ……

Next Post

रेडियो एभरेष्टको ब्यानर लबुचेमा पुग्यो (हेर्नुहोस भिडियो सहित)

Related Posts

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
0
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
0
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
Next Post
रेडियो एभरेष्टको ब्यानर लबुचेमा पुग्यो (हेर्नुहोस भिडियो सहित)

रेडियो एभरेष्टको ब्यानर लबुचेमा पुग्यो (हेर्नुहोस भिडियो सहित)

Discussion about this post

Everest Highlights

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly