Friday, November 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनता माध्यमिक विद्यालय रानीबासको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा

Radio Everest by Radio Everest
November 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ११, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–१५ रानीबासस्थित जनता माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा आगामी पुस १७ गते स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ । समारोहको तयारी अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । विद्यालयको स्थापना विसं २०३३ पुस १७ गते भएको हो ।

स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष डीबी राईका अनुसार पाँच दशकको शैक्षिक यात्रालाई स्मरणीय बनाउने उद्देश्यले समारोह आयोजना गर्न लागिएको हो । समारोहका अवसरमा पूर्वविद्यार्थीहरूको भेटघाट तथा पुनर्मिलनका साथै उनीहरूको सहयोगमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । विद्यालयका प्रधानाध्यापक मिनबहादुर मल्ल आलेमगरले स्वर्ण जयन्तीका अवसरमा स्मारक निर्माणसँगै सहयोगस्वरूप प्राप्त रकम विद्यालयको शैक्षिक विकासमा परिचालन गरिने बताउनुभयो ।

उक्त सहयोगले कक्षा ११ र १२ सम्मको पठनपाठन सञ्चालन गर्ने विद्यालयको उद्देश्यलाई समेत टेवा पुग्ने उहाँको विश्वास छ । समारोहमा जग्गादाता तथा सहयोगी दाताहरूको नाम शिलालेखमा उल्लेख गरी सम्मान र कदरपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । पूर्वविद्यार्थी एवं समाजसेवी गेशबहादुर मल्ल आलेमगर (जीबी लांघाली) ले स्वर्ण जयन्तीले विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीयबीच भेटघाट, आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको बताउनुभयो । समारोहको प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरलाई आमन्त्रण गरिएको छ ।

विशेष अतिथिमा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई तथा शिक्षा शाखाका प्रमुख रहने कार्यक्रम तय भएको प्रधानाध्यापक मल्ल आलेमगरले बताउनुभयो । कार्यक्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधि र सहयोगी सङ्घसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ मगरले विद्यालयको ऐतिहासिक अवसरलाई सफल बनाउन विद्यार्थी, अभिभावक, बुद्धिजीवी तथा समाजसेवीलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आह्वान गर्नुभएको छ । पूर्वविद्यार्थी एवं पूर्ववडाध्यक्ष निरबहादुर मल्ल आलेमगरले विद्यालयको पहिलो स्वर्ण जयन्तीलाई ऐतिहासिक तथा उदाहरणीय अवसरका रूपमा लिएको बताउनुभयो ।

यसले विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा थप उत्साह प्रदान गर्ने उहाँको विश्वास छ । त्यस्तै, पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं अभिभावक एलबी आलेमगरले विद्यालय स्थापना र आफ्नो जन्म एकै समय आसपास भएको स्मरण गर्दै पाँच दशकको यात्रामा विद्यालयले स्वर्ण जयन्ती मनाउन लागेकोमा आफू र स्थानीय अभिभावक उत्साहित भएको बताउनुभयो । स्वर्ण जयन्तीका अवसरमा विभिन्न लेख तथा रचना प्रस्तुतिका साथै सांस्कृतिक र मौलिक प्रतिभासमेत प्रदर्शन गरिने मूल समारोह समितिले जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई आवश्यक तयारी गर्न समितिले आग्रह गरेको छ ।

त्रियुगा नगरपालिका–१५ को केन्द्रमा रहेको जनता माध्यमिक विद्यालयलाई वडाकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने सम्भावना रहेको उल्लेख गर्दै वडाध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्वर्ण जयन्तीलाई समग्र वडावासीको गौरव र खुसीको अवसरका रूपमा लिनुभएको छ । उहाँले देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा कर्मचारीलाई समारोह सफल बनाउन सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको छ ।

Previous Post

रसुवा बाढीपहिरोमा बेपत्ता सोलुखुम्बुका २३ जनाका परिवारलाई हिमालयन केयर फाउन्डेसनको आर्थिक सहयोग

Related Posts

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

November 27, 2026
0
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

उदयपुरमा बजारबाट घर फर्कँदै गरेका ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

November 27, 2026
0
प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

November 27, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनता माध्यमिक विद्यालय रानीबासको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा

जनता माध्यमिक विद्यालय रानीबासको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा

November 27, 2026
रसुवा बाढीपहिरोमा बेपत्ता सोलुखुम्बुका २३ जनाका परिवारलाई हिमालयन केयर फाउन्डेसनको आर्थिक सहयोग

रसुवा बाढीपहिरोमा बेपत्ता सोलुखुम्बुका २३ जनाका परिवारलाई हिमालयन केयर फाउन्डेसनको आर्थिक सहयोग

November 27, 2026
रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

November 27, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly