Friday, November 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा बजारबाट घर फर्कँदै गरेका ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

Radio Everest by Radio Everest
November 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ११, सोलुखुम्बु । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । बेलका नगरपालिका–६ सुकुम्वाका ७३ वर्षीय रणध्वज राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहीबार बजारबाट घर फर्किने क्रममा बाटोमै जंगली हात्तीसँग जम्काभेट भएपछि राई आक्रमणमा पर्नुभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

हात्तीको आक्रमणबाट उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिनुभयो । घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सब–डिभिजन वन कार्यालय लालबजारको संयुक्त टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।

तर, टोली पुग्दासम्म राईको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यस घटनाले बेलका क्षेत्रमा जंगली हात्तीको आवतजावत र मानव–वन्यजन्तु द्वन्द्वको जोखिम पुनः उजागर गरेको छ ।

Previous Post

प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

Next Post

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

Related Posts

टाक्सिन्दु माविका २०७ विद्यार्थीलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण

टाक्सिन्दु माविका २०७ विद्यार्थीलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण

November 27, 2026
0
ताप्लीमा तीन करोड ६३ लाखको लागतमा मोटरेबल पुल निर्माण, ३० हजार नागरिक लाभान्वित हुने

ताप्लीमा तीन करोड ६३ लाखको लागतमा मोटरेबल पुल निर्माण, ३० हजार नागरिक लाभान्वित हुने

November 27, 2026
0
Next Post

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

Discussion about this post

Everest Highlights

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

November 27, 2026
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

उदयपुरमा बजारबाट घर फर्कँदै गरेका ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

November 27, 2026
प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

November 27, 2026
टाक्सिन्दु माविका २०७ विद्यार्थीलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण

टाक्सिन्दु माविका २०७ विद्यार्थीलाई विद्यालय पोसाक र न्यानो ज्याकेट वितरण

November 27, 2026
ताप्लीमा तीन करोड ६३ लाखको लागतमा मोटरेबल पुल निर्माण, ३० हजार नागरिक लाभान्वित हुने

ताप्लीमा तीन करोड ६३ लाखको लागतमा मोटरेबल पुल निर्माण, ३० हजार नागरिक लाभान्वित हुने

November 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

रावा आधारभूत विद्यालयका २० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, विद्यार्थीको मुहारमा खुसी

November 27, 2026
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

उदयपुरमा बजारबाट घर फर्कँदै गरेका ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

November 27, 2026
प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

प्रहरी उपरीक्षक श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुगमन

November 27, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly