Tuesday, April 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल उक्लँदै भेडाको बथान ……

Radio Everest by Radio Everest
April 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दिपेन्द्र खनाल , १४ वैशाख, सोलुुखुम्बु । के तपाईंलाई थाहाँ छ ? भेडा पालक किसानहरूको एक वर्ष कसरी बित्छ ? यहि थाहा छैन भने उनीहरूको एक वर्ष हिमालका फेदी, पहाडका कुनाहरू, अनि बेसीका फाँटबारीमा बित्ने गर्छ । गत कार्तिकमा बेँसी झारिएका भेडा अहिले उकालो हिमाल सारिँदैछ ।   बेसीमा गर्मी बढ्न थालेपछि ओखलढुङ्गाका भेडापालक किसानले भेडीगोठ हिमाल उकाल्न  थालेका हुन ।  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४ का भेडा पालक किसान ढोल बहादुर गुरुङ डि वि ले भेडीगोठ सोलुखुम्बुको बेनी सम्म पु¥याएका छन । गुरुङले १ हजार बढी भेडा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा भदौ सम्म चरिचरणका लागी ल्याएका हुन । 

आफ्ना ५ जना अन्य कर्मचारी सहित उनी अहिले भेडा चरण क्षेत्रमा आइपुगेका छन ।  चिसो मौसममा बेसी तिर झारिएका भेडीगोठ गर्मीयाम लागेपछि माथिल्लो हिमाली भेग तिर ल्याउने गरिन्छ । भेडा चराउन उनीहरू अहिले पुरा व्यवस्थापन  सहित हिमाल आइपुगेका छन । भेडा चराउनका लागी अनुमति लिएको जङ्गलमा भेडा चराउँदै कार्तिक मंसिर सम्म भेडा पालक किसानहरू हिमाली भेग मै रहने गर्छन । भेडीगोठमा बसेर उनीहरू भेडा मात्र चराउँदैनन् । आफ्नो पेशालाई रमाइलो गरि लिन्छन् । भेडाको दूध दुहुन्छन्, घ्यू बनाउँछन्, बेच्छन् र आम्दानी पनि उत्तिकै गर्छन । 

तर पछिल्लो समय भेडापालन व्यवसाय लोप हुँदै गएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा जानु र भेडा पालन व्यवसायको व्यवसायिक विस्तार हुन नसक्नुका कारण यो व्यवसाय लोप हुने खतरामा पुगेको किसानहरूको गुनासो छ । विभिन्न चुनौतीहरूका बाबजुद पनि हाल सम्म भेडा पालनमा आफूहरू लागी रहेको भएपनि अबको पुस्ताले भेडापालन लाई महत्व नदिँदा यो पेशा धराप मा परेको छ । 

भेडा पालनमा कठिनाइ र मेहनत धेरै छ ।  पहिला सामुदायिक जङ्गलमा भेडा चराउन लैजाँदा कुनै एक गिरोहले मात्रै ५० हजार सम्म असुल्ने गरेको तितो सत्य भएपनि अहिले वार्षिक ५ हजार एउटा सामुदायिक वनलाई तिरेपछि भेडा चराउन वा गोठ राख्न पाइन्छ । कठिनाइ वा समस्याहरू यावत भएपनि  हाल सम्म भेडा पालक किसानहरूको दैनिकी राम्रै चलिरहेको किसान बताउँछन । 

भेडापालन व्यवसाय घट्दै गएको अवस्थालाई हेर्दै यसको प्रवर्द्धनका लागी ध्यान दिन जरुरी देखिन्छ । चरन क्षेत्रको कमी, पानी तथा औषधिको व्यवस्थापन गरि  यस प्रति युवा पुस्ताको आकर्षण बढाउन प्रभावकारी कार्यक्रम निर्माण गर्न सके मौलिक पेशा भेडापालनको संरक्षणमा मद्दत पुग्ने देखिन्छ । 

Previous Post

कोशी प्रदेशकै पहिलो बन्जी जम्प खुम्बुमा सेप्टेम्बर बाट सुरु हुदै

Next Post

चिशंखुगढीमा अपाङ्गता पहिचान शिविर हुदै, नयाँ अपाङ्गता कार्ड वितरण गरिने 

Related Posts

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
0
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
0
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
0
Next Post
चिशंखुगढीमा अपाङ्गता पहिचान शिविर हुदै, नयाँ अपाङ्गता कार्ड वितरण गरिने 

चिशंखुगढीमा अपाङ्गता पहिचान शिविर हुदै, नयाँ अपाङ्गता कार्ड वितरण गरिने 

Discussion about this post

Everest Highlights

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly