Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशकै पहिलो बन्जी जम्प खुम्बुमा सेप्टेम्बर बाट सुरु हुदै

Radio Everest by Radio Everest
April 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दिपेन्द्र खनाल , १४ वैशाख, सोलुुखुम्बु ।

हिमाली जिल्ला सोलुखुम्बुमा कोशी प्रदेशकै पहिलो बन्जी जम्प निर्माण भएको छ ।  एभरेष्ट रिकृयशनको १ करोड ५० लाख बढी लगानीमा सोलुखुम्बुको खुम्बूपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ र ५ जोड्ने हिलारी ब्रिजमा ऐतिहासिक बन्जी जम्पको निर्माण गरिएको हो । साहसिक खेलहरूमा सबैभन्दा सुरक्षित सँगै उत्कृष्ट विकल्पको रुपमा समेत चिनिने बन्जी जम्प सोलुखुम्बुको पर्यटकीय क्षेत्र लार्चे दोभान ( हिलारी ब्रिजमा ) निर्माण सम्पन्न गरिएको हो । समुन्द्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको लार्चे दोभान स्थीत दूधकोशी माथिको पुलमा ४३ मिटर अग्लो बन्जी जम्प निर्माण गरिएको सञ्चालक समिति अध्यक्ष छेपाल दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा आउने प्राय आन्तरिक तथा बाह्य पर्यटकहरूले हिमालको सुन्दरता तथा त्यसको उचाइको मात्रै आनन्द लिने गरेकोमा अव त्यसको विकल्पमा बन्जि जम्प समेत रहने भएकाले यसले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको उहाँको भनाई छ ।  अहिले बन्जी जम्पको काम ९५ प्रतिशत सम्पन्न भइसकेकोले आगामी सेप्टेम्बर १ तारिकबाट व्यवसायिक रुपमा यसको सुरुवात हुने बताइएको छ । खुम्बु क्षेत्रमा स्काइ डाइभिङ पर्यटकहरूका लागी महगाें र सुरक्षाका हिसाबले कम सुरक्षित हुने भएकाले यसको प्रभावकारिता धेरै रहने अध्यक्ष शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्राय पर्यटकहरू यहाँ आउँदा हिमाल मात्रै हेर्नु पर्छ, अन्य एक्स्ट्रा एक्टिभिटिज छैनन्, स्काइ डाइभिङ महंगो पर्न जान्छ तर अव विकल्पको रुपमा बन्जी जम्प छ । लुक्ला झरेर नाम्चे जाँदा बाटैमा बन्जी जम्पको मजा लिन पाउनुहुन्छ ।”

बन्जी जम्प निर्माणका लागी एभरेष्ट रिकृयशनले विजुलीको आपुर्तिका लागी नाम्चे बाटै ल्याउने व्यवस्थापन गर्दै छ । उक्त काम सम्पन्न भएपछि मन्त्रालयको स्वीकृति पाउनासाथ व्यवसायिक सुरुवात गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । यो बन्जी जम्प सगरमाथा आधार शिविर जाने बाटैमा भएकाले ऐतिहासिक रहेको दावी अध्यक्ष शेर्पाको छ । अहिले बन्जी जम्प निर्माण गरिएको लार्चे दोभान प्रसिद्ध हलिउड फिल्म एभरेष्ट को छायांकन गरिएको स्थान समेत हो ।  

Tags: Everest Update#News#Solukhumbu
Previous Post

शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा बन्द

Next Post

हिमाल उक्लँदै भेडाको बथान ……

Related Posts

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
0
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
0
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
Next Post
हिमाल उक्लँदै भेडाको बथान ……

हिमाल उक्लँदै भेडाको बथान ......

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly