Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा बन्द

Radio Everest by Radio Everest
April 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, साेलुखुम्बु ।  शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा अवरुद्ध हुने भएको छ । कम्पनीको प्रसारण लाइन अन्तर्गतको तिङ्ला सबस्टेशन देखी विद्युत उत्पादन गृहसम्मको विभिन्न उपकरण तथा प्रविधिहरूको मर्मत गर्न कम्पनीले शनिबार बिहान १० बजे देखी साँझ ५ बजे सम्म विद्युत सेवा बन्द गर्ने  भएको हो ।

कम्पनीले नेपाल बिद्युत प्राधिकरण तिङ्ला सब स्टेशन देखि कम्पनीको विद्युत उत्पाद गृहसम्म जोडने लाईन, स्वीचयार्ड उपकरणहरू तथा ट्रान्सफरमर मर्मत गर्ने जनाएको छ । कम्पनीले वर्षेनी यहि समयमा यस क्षेत्रको विद्युत लाइन मर्मत सम्भार गर्दै आएकाले यो नियमित प्रकृया भएकाे सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले जानकारी दिनुभयो ।

Previous Post

चिशंखुगढी बन्यो पुर्ण खोप सुनिश्चित पालिका, क्षयरोग मुक्त अभियान चलाउन समिति गठन 

Next Post

कोशी प्रदेशकै पहिलो बन्जी जम्प खुम्बुमा सेप्टेम्बर बाट सुरु हुदै

Related Posts

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
0
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
0
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

Discussion about this post

Everest Highlights

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly