Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढी बन्यो पुर्ण खोप सुनिश्चित पालिका, क्षयरोग मुक्त अभियान चलाउन समिति गठन 

Radio Everest by Radio Everest
April 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका पूर्ण खोप युक्त पालिका घोषणा गरिएको छ ।  आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका सबै वडाका खोप लगाउने उमेर समुहका बालबालिकाले खोप पाइसकेको सुनिश्चित भएपछि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष निशान्त शर्माको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका विच स्वास्थ्य शाखा प्रमुख थिर प्रसाद भट्टराईले पालिकाका खोप लगाउने उमेर समुहका सबे बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागी प्रस्ताव गर्नुभएको थियो ।

गाउँपालिकाका ०–१५ महिनाका २०१ जना बालबालिकाहरूले नियमित खोप सेवा लिइरहेको र १६ महिना देखि ५ वर्ष सम्मका ६२८ जना बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको आधारमा गाउँपालिका पर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको जनाइएको छ  । यस्तै चिशंखुगढी गाउँपालिकामा क्षयरोग मुक्त अभियानका लागी समिति गठन गरिएको छ ।  आजै गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष निशान्त शर्माको संयोजकत्व तथा उपाध्यक्ष सन्तोष बाबु थापाको सह संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिले पालिकाबाट प्रदान गरिने सेवाहरूको गुणस्तरीयतामा वृद्धि गराउँदै क्षयरोग मुक्त अभियान कार्यक्रमको लक्ष हासिल गर्न प्रभावकारी रुपमा कार्य सञ्चालन गर्ने साथै सबै स्वास्थ्य संस्थाले शतप्रतिशत लक्ष्य हासिल गर्ने गरि कार्य गर्न अध्यक्ष शर्माले निर्देश गर्नुभएको छ ।  यस्तै आजै पालिकामा रहेका ८ स्वास्थ्य संस्था मध्ये खोप कार्यक्रमका सुचकाङ्कका आधारमा पोखरे स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य संस्था छनौट भएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख कर्मचन्द्र राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो भने  गाउँपालिका उपाध्यक्ष सन्तोष बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत सिताराम राई, वडा अध्यक्षहरू क्रमशःः उषक कटवाल, नरेन्द्र बस्नेत,  भीष्म श्रेष्ठ, हिमाल राई,  नेत्र भट्टराई, सुशील जङ्ग कार्की लगायतको उपस्थिति रहेको थियो । यस्तै पालिका खोप समन्वय समितिका पदाधिकारीहरू, स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका गै.स.स. का प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

Previous Post

मल्टि एग्रो नेशनल कम्पनीको सोलुखुम्बु शाखा उद्घाटन, कृषि उपज बजारीकरणलाई प्राथमिकता 

Next Post

शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा बन्द

Related Posts

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
0
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
Next Post
शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा बन्द

शनिबार सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा बन्द

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly