Tuesday, August 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको दिक्तेलमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

लोकसेवा सारथि दिक्तेल शाखाको सहजीकरण

Radio Everest by Radio Everest
January 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । खोटाङको दिक्तेल बजारमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । २०७६ सालदेखि चितवनबाट सञ्चालन हुँदै आएको लोकसेवा सारथि दिक्तेल शाखाको सहजीकरणमा ६० दिने लोकसेवा तयारी कक्षा सञ्चालन हुन लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चार लाख रुपैयाँ बजेटमा सञ्चालन हुने उक्त कक्षामा नगरपालिका भित्रका ४१ जना विद्यार्थीले सहभागिता जनाउने अवसर पाउने छन् । लोकसेवातर्फ इच्छुक तर आर्थिक तथा पहुँचका कारण अवसर नपाएका युवालाई लक्षित गरी यो कक्षा सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले लोकसेवा देशसेवा गर्ने एउटा महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै, यस्तो निःशुल्क कक्षाले युवामा आत्मविश्वास बढाउने र प्रतिस्पर्धामा अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो । लगन, अनुशासन र निरन्तर अभ्यास भए लोकसेवामा सफल हुन सकिने अधिकृत राईले भन्नुभयो ।

लोकसेवा सारथिका प्रबन्धक महेश घिमिरेले लोकसेवा तयारीलाई व्यवस्थित, विषयगत र व्यावहारिक बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षामा सामान्य ज्ञान, संविधान, प्रशासन, समसामयिक विषय, वस्तुगत तथा विषयगत तयारीका साथै नियमित परीक्षण र परामर्श समेत समेटिने बारे स्पष्ट पार्नु भयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दान बहादुर राईले नगरपालिकाको कार्यक्रम अन्तर्गत वडाका विद्यार्थीहरू पनि समेटिनु खुसीको विषय भएको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न शुभकामना व्यक्त गर्नुभयो ।

नगरपालिकाका उपमेयर विसन राईले लोकसेवा केवल जागिर नभई सामाजिक चरित्र र जिम्मेवारीसँग जोडिएको विषय भएको बताउनुभयो । अवसरको ढोका आफैले खोल्नुपर्छ, नगरपालिकाले बाटो मात्र देखाउने उपमेयर राईले भन्नुभयो ।

नगरपालिकाका मेयर तीर्थराज भट्टराईले यस्तो लगानीले नगरको शैक्षिक तथा प्रशासनिक स्तर उकास्ने विश्वास व्यक्त गर्नुभयो । सबै क्षेत्रमा पहिलो हुन सकिन्छ, सफलताको शिखरसम्म पुग्न सकिन्छ, यो कक्षाले त्यसको आधार तयार गर्छ, मेयर भट्टराईले भन्नुभयो ।

स्थानीय सरकार, शैक्षिक अभियान र युवाको चाहनालाई जोड्दै सञ्चालन हुन लागेको यो निःशुल्क लोकसेवा तयारी कक्षाले खोटाङका युवालाई लोकसेवातर्फ आकर्षित गर्ने र सक्षम जनशक्ति उत्पादनमा जोड साथै स्थानीय तहबाट युवामा गरिएको दीर्घकालीन लगानीको उदाहरण पनि बनेको छ ।

Previous Post

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

Next Post

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

Related Posts

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
0
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
0
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
0
आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

August 18, 2026
0
Next Post
ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

Discussion about this post

Everest Highlights

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

August 18, 2026
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly