Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

Radio Everest by Radio Everest
January 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १७, सोलुखुम्बु् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६, भदौरेमा हत्या गरिएका मगर दम्पतिको बिहीबार एउटै चित्तामा दाहसंस्कार गरिएको छ। जिल्ला अस्पताल रुम्जाटारमा शव परीक्षणपछि स्थानीय घाटमा शोभितमान थापा मगर र उनकी धर्मपत्नी रत्नमाया थापा मगरको अन्त्येष्टि गरिएको हो। किराना पसल सञ्चालन गर्दै आएका मगर दम्पति मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए।

लामो समयसम्म पसल नखुलेपछि स्थानीयले खोजी गर्दा घर नजिकै शव फेला परेको थियो र त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलको अवस्था शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। थप अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो। अनुसन्धानपछि बुधबार साँझ शव परीक्षणका लागि अस्पताल पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। मगर दम्पतिका एक छोरा र पाँच छोरी रहेका छन्। सबै सन्तानको विवाह भइसकेको र छोरा–बुहारी काठमाडौंमा बस्ने भएकाले दम्पति मात्रै गाउँमा बस्दै आएका थिए ।

Previous Post

खोटाङको दिक्तेलमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

Next Post

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

Related Posts

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
0
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
0
गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Discussion about this post

Everest Highlights

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly