Friday, January 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

Radio Everest by Radio Everest
January 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा व्यावसायिक रूपमा विस्तार हुँदै गएको किवी खेती यस वर्ष भने चुनौतीको घेरामा परेको छ । फुल फुल्ने र फल लाग्ने समयमा आएको प्रतिकूल मौसमका कारण जिल्लाको किवी उत्पादनमा उल्लेख्य गिरावट आएको हो ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८ सय ५८.४० मेट्रिक टन मात्र किवी उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ९ सय १०.८० मेट्रिक टन उत्पादन भएको तुलनामा यो तथ्यांक घट्दो हो । उत्पादन मात्र होइन, प्रतिहेक्टर उत्पादकत्व पनि यस वर्ष घटेर ७.४० मेट्रिक टनमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ७.९२ मेट्रिक टन रहेको थियो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार यस वर्ष किवी फल दिने क्षेत्रफल १२३.०५ हेक्टर रहे पनि कुल खेती गरिएको क्षेत्रफल ११६ हेक्टर मात्र रहेको छ । क्षेत्रफल विस्तार भएजस्तो देखिए पनि मौसमको असन्तुलनले उत्पादनमा अपेक्षित नतिजा दिन नसकेको उहाँको भनाइ छ ।

विशेषगरी असमयको वर्षा, चिसो र हावाहुरीका कारण फूल झर्ने समस्या देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसले किसानको लगानी र मेहनतमाथि प्रत्यक्ष असर पारेको छ । जिल्लाको विभिन्न क्षेत्रबाट उत्पादन भएको किवी स्थानीय बजार लगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको छ ।

Previous Post

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

Next Post

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

Related Posts

January 1, 2026
0
खोटाङको दिक्तेलमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

खोटाङको दिक्तेलमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

January 1, 2026
0
अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

January 2, 2026
प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

January 2, 2026
ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

January 1, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly