Monday, November 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

३९ वर्ष एमालेमा बिताएकी डि.बी. किरातीकी श्रीमती सूर्यकुमारी सुनुवारले छाडिन् एमाले, रास्वपामा प्रवेश

Radio Everest by Radio Everest
November 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कातिक ३०, सोलुखुम्बु । नेकपा (एमाले) की नेतृ सूर्यकुमारी सुनुवारले पार्टी परित्याग गरेकी छन् । झन्डै चार दशक (३९ वर्ष) लामो राजनीतिक यात्रालाई बिट मार्दै उनले एमाले छाडेको घोषणा गरेकी हुन् । सुनुवारको राजनीतिक यात्रा वि.सं. २०४४ सालबाट सुरु भएको थियो। त्यतिबेला कक्षा ८ मा अध्ययनरत रहँदा १३ वर्षकै कलिलो उमेरमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी (प्रा.क.) सदस्य बनेर राजनीतिमा होमिएकी थिइन्।

विद्यार्थी आन्दोलनका क्रममा उनी विद्यालयबाट ’रेस्टिकेट’ (निष्कासन) समेत भएकी थिइन् । त्यसपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलनका बेला ओखलढुंगामा रहेर भूमिगत जनसंगठनमा सक्रिय भूमिका निर्वाह गरेकी सुनुवार २०४६ चैत २६ गते प्रजातन्त्रको घोषणापश्चात् सोलुखुम्बुमा पार्टी संगठन विस्तारको काममा तल्लीन रहिन्। वि.सं. २०४७ साल साउन १० गते पार्टीकै पहलमा नेकपा एमाले सोलुखुम्बुका संस्थापक नेता क. डि.बी. किरातीसँग उनको जनवादी विवाह सम्पन्न भएको थियो।

विवाहपश्चात् पनि उनले जनताको सेवा र पार्टी निर्माणमा क. डि.बी. किरातीसँगै काँधमा काँध र पाइलामा पाइला मिलाएर निरन्तर खटिएकी थिइन्। लामो राजनीतिक जीवनमा उनले पार्टीको विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी छन्। सुनुवारले एमालेको कोशी प्रदेश कमिटीमा रहेर दुई कार्यकाल काम गरिसकेकी छन्।

यसैगरी, जनवर्गीय संगठनतर्फ अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा जनजाति महासंघको केन्द्रीय सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरेकी थिइन्। करिब चार दशकसम्म पार्टी र जनवर्गीय संगठनमा रहेर महत्त्वपूर्ण योगदान पुरÞ्याएकी नेतृ सुनुवारले ३९ वर्षको लामो यात्रापछि पार्टी परित्याग गरेकी हुन् ।

Previous Post

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

Next Post

मेडिकल कलेज स्थापनाको माग गर्दै मानेभञ्ज्याङ ७ का स्थानीय आमरण अनसन बस्ने

Related Posts

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

November 15, 2026

Discussion about this post

Everest Highlights

मेडिकल कलेज स्थापनाको माग गर्दै मानेभञ्ज्याङ ७ का स्थानीय आमरण अनसन बस्ने

मेडिकल कलेज स्थापनाको माग गर्दै मानेभञ्ज्याङ ७ का स्थानीय आमरण अनसन बस्ने

November 16, 2026
३९ वर्ष एमालेमा बिताएकी डि.बी. किरातीकी श्रीमती सूर्यकुमारी सुनुवारले छाडिन् एमाले, रास्वपामा प्रवेश

३९ वर्ष एमालेमा बिताएकी डि.बी. किरातीकी श्रीमती सूर्यकुमारी सुनुवारले छाडिन् एमाले, रास्वपामा प्रवेश

November 16, 2026
भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

November 16, 2026
सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

सोलुखुम्बुमा हिमपातका कारण अलपत्र विदेशी पर्यटकको सकुशल उद्धार

November 16, 2026
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

November 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मेडिकल कलेज स्थापनाको माग गर्दै मानेभञ्ज्याङ ७ का स्थानीय आमरण अनसन बस्ने

मेडिकल कलेज स्थापनाको माग गर्दै मानेभञ्ज्याङ ७ का स्थानीय आमरण अनसन बस्ने

November 16, 2026
३९ वर्ष एमालेमा बिताएकी डि.बी. किरातीकी श्रीमती सूर्यकुमारी सुनुवारले छाडिन् एमाले, रास्वपामा प्रवेश

३९ वर्ष एमालेमा बिताएकी डि.बी. किरातीकी श्रीमती सूर्यकुमारी सुनुवारले छाडिन् एमाले, रास्वपामा प्रवेश

November 16, 2026
भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

भरियाबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडरसम्म सोलुका कृष्णकुमार मगरको यात्रा

November 16, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly