Friday, September 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा अपाङ्गता पहिचान शिविर हुँदै

Radio Everest by Radio Everest
April 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, बैशाख १० । सलिना लामिछाने,

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अपांगता पहिचान शिविर सञ्चालन हुने भएको छ । करुणा फाउण्डेसन नेपाल, कोशी प्रदेश र नगरपालिकाको त्रिपक्षिय साझेदारीमा सञ्चालन भएको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत नगरपालिकाका १५ वटै वडामा बैशाख १३ गते बाट अपाङ्गता पहिचान शिविर सञ्चालन हुने भएको हो ।

नगरपालिकाले यस अघि सबै वडामा अपाङ्गता भएकाहरूको विवरण संकलन गरिसकेको छ । अपाङ्गता पहिचान शिविरमा अपाङ्गता भएनभएको यकिन गर्न प्रारम्भिक स्वास्थ्य जाँच गरि आवश्यक्ताका आधारमा अपाङ्गता परिचयपत्र वितरण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयाे । नगरपालिकाका १५ वटै वडाहरूमा सञ्चालन हुने शिविर वडा नम्बर १० पाथेकाबाट बैशाख १३ गते सुरुवात गरिने तय भएको छ ।

१४ गते ११ खार्मी, १५ गते वडा नम्बर १५ विजयखर्क, १६ गते वडा नम्बर १६ बुइपा, १७ गते वडा नम्बर १३ नुनथला, १८ गते वडा नम्बर वडा नम्बर ९ निर्मलीडाँडा, १९ गते, वडा नम्बर ८ बुवालुङ, २० गते वडा नम्बर ७ चिउरीडाँडा २१ गते वडा नम्बर वडा नम्बर ६ नेर्पामा शिविर सञ्चालन हुने छ ।

यस्तै बैशाख २२ गते वडा नम्बर ४ खाल्ले, २३ गते वडा नम्बर ३ बाम्राङ, २४ गते वडा नम्बर २ सोल्मा २५ गते वडा नम्बर ५ लफ्याङ, २६ गते वडा नम्बर १ दिक्तेल र २७ गते वडा नम्बर १२ जालपाका शिविर हुने छ । शिविरमा अपाङ्गता भएकाहरूलाई सहभागी गराई कार्यक्रमलाई सहयोग गर्न नगरप्रमुख  भट्टराईले आह्वान समेत गर्नुभएकाे छ  ।

Previous Post

थुलुङ दूधकोशी गाउँपालिका बन्याे पुर्ण खोप सुनिश्चित पालिका

Next Post

ब्रेकिङः बाहुनीडाँडा भीषण आगलागी, स्थिति नियन्त्रण बहिर (फाेटाे फिचर सहित)

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly