Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

Radio Everest by Radio Everest
September 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ८, उदयपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ। तीन नगरपालिकामा निर्वाचनमार्फत र पाँच स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ। जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको सभापतिमा प्रकाशकुमार खड्का दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उपसभापतिमा उमेश बुढाथोकी र शर्मिला थापा, सचिवमा उद्धव काफ्ले तथा सहसचिवमा तीर्थकुमार श्रेष्ठ चयन भएका छन्। चौदण्डीगढी नगरपालिकाको सभापतिमा पर्वत दाहाल निर्वाचित भएका छन्।

उपसभापतिमा उषा राई र राकेशकुमार चौधरी, सचिवमा केदारकुमार केसी तथा सहसचिवमा आरतीकुमारी चौधरी निर्वाचित भएका छन्। बेलका नगरपालिकाको सभापतिमा टंक आचार्य निर्वाचित भएका छन्। उपसभापतिमा प्रमिला विश्वकर्मा र राजेन्द्र बिष्ट, सचिवमा सुजता राई तथा सहसचिवमा झमक कार्की चयन भएका छन्। बेलकामा सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका पाँच स्थानीय तहमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ। कटारी नगरपालिकाको सभापतिमा पुष्कर खड्का, रौतामाई गाउँपालिकामा घमानसिंह थापामगर, उदयपुरगढी गाउँपालिकामा चण्डेश्वर श्रेष्ठ, ताप्ली गाउँपालिकामा महादेव रास्कोटी तथा लिम्चुङबुङ गाउँपालिकामा हिकमत राई चयन भएका छन्।

पालिका तहको नेतृत्व चयनसँगै अब कांग्रेसको ध्यान प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनतर्फ केन्द्रित भएको छ। कांग्रेसको संशोधित कार्यतालिकाअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुँदैछ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय छ । पालिका अधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको भूमिकाले आगामी क्षेत्रीय तथा माथिल्लो तहको नेतृत्व चयनमा प्रभाव पार्ने भएकाले उदयपुर कांग्रेसभित्र अबको चासो क्षेत्रीय अधिवेशनतर्फ बढेको छ।

Previous Post

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

Related Posts

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
0
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
0
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly