Sunday, August 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

Radio Everest by Radio Everest
May 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, जेठ १७ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ ठमुस्थित निर्माणाधीन लौदो गुम्बामा कार्यरत एक बिरामी मजदुरको प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पतालतर्फ ल्याइएको छ।

जिल्ला खोटाङको केपिलासगढी गाउँपालिका–७ निवासी अन्दाजी ३० वर्षीय अशोक राई जेठ १५ गतेदेखि पिसाब नलाग्ने र पेट दुख्ने समस्याबाट पीडित भएको जानकारी इलाका प्रहरी कार्यालय थाम्बुचेमा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचेबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा उनको उद्धार कार्य सुरु गरिएको थियो।

उद्धारपछि अशोक राईलाई उपचारका लागि नाम्चेस्थित ओमहोङ गिल नाम्चे सामुदायिक अस्पतालतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण बिरामीलाई बोकेर अस्पतालसम्म पुर्‍याउनुपर्ने अवस्था रहेको र अस्पताल पुग्न करिब २ घण्टा ३० मिनेट समय लाग्ने बताइएको छ। उद्धार स्थलदेखि अस्पतालको दूरी करिब ७ किलोमिटर रहेको जनाइएको छ।

प्रहरीका अनुसार उद्धारका क्रममा बिरामीको अवस्था मध्यम रहेको छ। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्। स्वास्थ्य समस्याका कारण तत्काल उपचार आवश्यक देखिएपछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य सम्पन्न गरेका हुन्।

खुम्बु क्षेत्रका दुर्गम बस्ती तथा निर्माणस्थलहरूमा काम गर्ने मजदुरहरू स्वास्थ्य समस्या पर्दा यातायात तथा स्वास्थ्य सेवाको सीमित पहुँचका कारण कठिनाइमा पर्ने गरेका छन्। यस्ता अवस्थामा स्थानीय समुदाय र सुरक्षा निकायको समन्वयमा गरिने उद्धार कार्यले बिरामीलाई समयमै उपचार सेवा प्राप्त गर्न सहयोग पुग्ने गरेको छ।

प्रहरीले दुर्गम क्षेत्रमा आपत्कालीन स्वास्थ्य समस्या वा अन्य मानवीय संकटका घटना भएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत आग्रह गरेको छ।

Previous Post

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

Next Post

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

Related Posts

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
0
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
0
गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Discussion about this post

Everest Highlights

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly