Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

Radio Everest by Radio Everest
May 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, जेठ १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुदुधकुण्ड नगर समितिको सभापतिमा पेम्बारिन्जी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न नगर अधिवेशनले शेर्पाको नेतृत्वमा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो।

संगठन विस्तार तथा आगामी जिल्ला अधिवेशनको तयारीलाई केन्द्रमा राखेर सम्पन्न अधिवेशनमा रास्वपा सोलुखुम्बुका जिल्ला सभापति नारायणकाजी कार्की प्रमुख अतिथि रहनुभएको थियो। जिल्ला कोषाध्यक्ष तथा निर्वाचन संयोजक रमेश कुमार बस्नेत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नगर उपसभापति भानुभक्त श्रेष्ठ, नगर सचिव शङ्कर श्रेष्ठ तथा आरएटीटीका जिल्ला सह–संयोजक टेकबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका ११ वटै वडाका वडा सभापति तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको जनाइएको छ।

अधिवेशनले नगर उपसभापतिमा गोमा बस्नेत, सचिवमा शङ्कर श्रेष्ठ तथा कोषाध्यक्षमा भानुभक्त श्रेष्ठलाई चयन गरेको छ।

त्यसैगरी सदस्यहरूमा इन्दिरा बस्नेत, रमिता मगर, सङ्गीता मगर श्रेष्ठ, कर्मा शेर्पा, लाक्पा शेर्पा, पूर्णबहादुर श्रेष्ठ, पेम्बा शेर्पा, अमितराज भण्डारी, काजी तामाङ, टिकामाया विक र करिना बस्नेत कार्की चयन हुनुभएको छ।

नवनिर्वाचित समितिले आगामी जिल्ला अधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको जनाएको छ। साथै संगठनलाई थप सुदृढ, समावेशी र जनआधारित बनाउने उद्देश्यसहित आवश्यक तयारी तथा समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

अधिवेशनले आगामी जेठ २४ गते हुने जिल्ला अधिवेशन सफल पार्न आवश्यक तयारी, समन्वय र सहभागिता सुनिश्चित गर्ने प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरेको छ।

रास्वपाले पछिल्लो समय स्थानीय तहमा संगठन सुदृढीकरण, सदस्य विस्तार तथा अधिवेशन केन्द्रित गतिविधिलाई तीव्रता दिइरहेका बेला सोलुदुधकुण्ड नगर समितिको गठनलाई संगठन विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Previous Post

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

Next Post

सोलुदुधकुण्ड–२ का विद्यालयलाई प्रविधिमैत्री बनाउँदै वडा कार्यालय, तीन विद्यालयलाई इन्टर्याक्टिभ प्यानल बोर्ड वितरण

Related Posts

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
0
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
0
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

Discussion about this post

Everest Highlights

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly