Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–२ का विद्यालयलाई प्रविधिमैत्री बनाउँदै वडा कार्यालय, तीन विद्यालयलाई इन्टर्याक्टिभ प्यानल बोर्ड वितरण

Radio Everest by Radio Everest
May 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, जेठ १८ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ ले वडाभित्रका विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ । शैक्षिक सत्र २०८२ को शैक्षिक समीक्षा, शैक्षिक सामग्री वितरण, विद्यालय पुरस्कार तथा सम्मान कार्यक्रमका अवसरमा वडा कार्यालयले तीन वटा विद्यालयलाई इन्टर्याक्टिभ प्यानल बोर्ड वितरण गरेको हो । आईतबार आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले शिक्षकहरूले आफ्ना बालबालिकालाई प्रदान गर्ने शिक्षाजस्तै सम्पूर्ण विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले यस वर्ष शिक्षा क्षेत्रमा सन्तोषजनक नतिजा हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन शिक्षकहरूलाई प्रेरित गर्नुभयो । कार्यक्रममा उपमेयर गान्धिमाया तामाङले शिक्षा क्षेत्रको विकास र सुधारका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने बताउँदै थप मेहनत र प्रतिबद्धतासहित काम गर्न आग्रह गर्नुभयो ।

वडा अध्यक्ष ङ्वाङ ठिले शेर्पाले वडाभित्रको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । वर्तमान समय प्रविधिमैत्री भएकाले विद्यालयहरूमा आधुनिक शिक्षण प्रणालीको विकास आवश्यक रहेको उल्लेख गर्दै वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन वडा कार्यालयले विभिन्न योजनामार्फत काम गरिरहेको बताउँदै आगामी दिनमा अन्य विद्यालयलाई पनि इन्टर्याक्टिभ प्यानल बोर्ड उपलब्ध गराइने जानकारी दिनुभयो ।

कार्यक्रममा वडा भित्रका कक्षा ४ देखि ८ सम्मका विद्यालयमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो । साथै नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा अपेक्षाकृत कम नतिजा ल्याएका विद्यालयका विषय शिक्षकहरूसँग वडा अध्यक्षले अन्तरक्रिया गर्दै नतिजा कमजोर हुनुका कारणबारे छलफल गर्नुभएको थियो ।

वडा कार्यालयले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि आवश्यक सहयोग र कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । शिक्षामा प्रविधिको प्रयोग बढाउँदै गुणस्तरीय शिक्षातर्फ अग्रसर सोलुदुधकुण्ड–२ को यो अभियानले विद्यालयको सिकाइ वातावरण सुधार्नुका साथै विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

Next Post

स्वास्थ्य चौकी गार्मा बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था

Related Posts

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
Next Post
स्वास्थ्य चौकी गार्मा बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था

स्वास्थ्य चौकी गार्मा बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly