Sunday, November 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा ग्यास लिक भई आगलागी हुँदा घरमा आंशिक क्षति

Radio Everest by Radio Everest
November 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केस्थित एक घरमा ग्यास लिक भई आगलागी हुँदा घर तथा घरभित्र रहेका सामग्री जलेर क्षति पुगेको छ। शनिबार बिहान करिब ९ बजे स्थानीय छेन्दी लामाको ढुङ्गा, माटो र टिनको छाना भएको दुईतले घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी भएको हो।

आगलागीको खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड फाप्लुबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सक्रियतामा करिब आधा घण्टापछि बिहान ९ : ३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण घरमा आंशिक क्षति पुग्नुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र दुई थान मोबाइल फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। समयमै आगो नियन्त्रणमा लिइएका कारण घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ।

Previous Post

सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

Related Posts

उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

November 29, 2026
0
अप्ठ्यारो समयमा संगठनमा रहनेहरूकै कारण पार्टीको साख जोगिन्छ : एमाले नेता भट्टराई

अप्ठ्यारो समयमा संगठनमा रहनेहरूकै कारण पार्टीको साख जोगिन्छ : एमाले नेता भट्टराई

November 29, 2026
0
रास्वपा सोलु–काठमाडौं सम्पर्क विभाग गठन, ङिमा नुर्बु लामा सभापतिमा चयन

रास्वपा सोलु–काठमाडौं सम्पर्क विभाग गठन, ङिमा नुर्बु लामा सभापतिमा चयन

November 29, 2026
0
पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, तराईका केही स्थानमा हुस्सु र तुवाँलो

November 29, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा ग्यास लिक भई आगलागी हुँदा घरमा आंशिक क्षति

सोलुमा ग्यास लिक भई आगलागी हुँदा घरमा आंशिक क्षति

November 29, 2026
उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

November 29, 2026
अप्ठ्यारो समयमा संगठनमा रहनेहरूकै कारण पार्टीको साख जोगिन्छ : एमाले नेता भट्टराई

अप्ठ्यारो समयमा संगठनमा रहनेहरूकै कारण पार्टीको साख जोगिन्छ : एमाले नेता भट्टराई

November 29, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly