Saturday, March 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

Radio Everest by Radio Everest
February 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । नेकपा एमाले निकट जनवर्गीय संगठन नेशनल भोलिन्टियर फोर्स (पिपुल भोलिन्टियर फोर्स)ले माघ २८ गते बुधबार खोटाङमा जिल्ला कमाण्ड तथा पालिका कमाण्ड घोषणा कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम माघ २८ गते दिउँसो १२ बजे नेकपा एमाले खोटाङको पार्टी कार्यालयबाट मोटरसाइकल ¥यालीसहित सुरु गरिने आयोजकले जनाएको छ । मोटरसाइकल ¥याली हस्पिटल चोक हुँदै नेपाल टेलिकम, त्रिवेणी चोक, जिरो प्वाइन्ट हुँदै शुभम् फाउन्डेसन पुग्नेछ । उक्त स्थानमा औपचारिक रूपमा जिल्ला तथा पालिका कमाण्ड घोषणा गरिने तयारी रहेको नेकपा एमाले केन्द्रीय हेडक्वार्टर सचिवालय सदस्य(कमाण्डर) दिलचक्र राईले जानकारी दिनुभयो । जिल्लाभर संगठन विस्तार गर्नु, स्वयंसेवक संरचनालाई सुदृढ बनाउनु तथा खोटाङका उम्मेदवार देवविक्रम राईलाई जिताउन संगठनलाई सक्रिय बनाउने उद्देश्यले कमाण्ड घोषणा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा पूर्व सांसद विशाल भट्टराई रहनुहुनेछ । कार्यक्रममा संगठनका केन्द्रीय, जिल्ला तथा पालिका तहका पदाधिकारी, नेकपा एमालेका नेता-कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ । साथै, आगामी दिनमा जिल्लाभर विभिन्न सामाजिक तथा स्वयंसेवी गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने आयोजकले बताएका छन् ।

Previous Post

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

Next Post

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

Related Posts

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
0
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
0
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

March 25, 2026
0
Next Post
सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly