Saturday, March 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

Radio Everest by Radio Everest
February 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २७, ठविन्द्र मगर, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा किशोरीहरूमा पाठेघरको क्यान्सर रोकथाम गर्ने उद्देश्यले एचपिभी खोप अभियान सुरु गरिएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत माघ २७ गतेदेखि सुरु भएको यस अभियानको पहिलो दिन ५५ जना किशोरीलाई खोप लगाइएको हो। ताप्ली गाउँपालिकाका पाँचवटै वडामा रहेका माध्यमिक तथा आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ६ का विद्यार्थीहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो।

विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै र विद्यालय बाहिर रहेका किशोरीहरूलाई खोप केन्द्र तथा स्वास्थ्य संस्थामार्फत एचपिभी खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख राजेश दनुवारले जानकारी दिनुभयो। खोप सञ्चालनअघि पालिकास्तरीय तथा वडास्तरीय खोप समिति, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई एचपिभी खोपसम्बन्धी अभिमुखीकरण गरी जनचेतना फैलाइएको थियो।

पहिलो दिन कक्षा ६ का ५३ जना, कक्षा ७ मा गत वर्ष खोप छुटेका १ जना र विद्यालय बाहिर रहेका १ जना गरी जम्मा ५५ जना किशोरीहरूले खोप लगाएका छन्। खोप अभियान सफल बनाउन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक–शिक्षिकाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको स्वास्थ्य शाखाले जनाएको छ। साथै आगामी दिनहरूमा पनि निरन्तर समन्वय, सहयोग र सहकार्य रहने विश्वास व्यक्त गर्दै स्वास्थ्य शाखा प्रमुख दनुवारले सबैलाई धन्यवाद दिनुभएको छ।

Previous Post

ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

Next Post

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

Related Posts

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
0
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

Discussion about this post

Everest Highlights

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

March 27, 2026
 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly