Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

Radio Everest by Radio Everest
July 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले ४४ औँ बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा ’जरा अभियान’ कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियारको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख एवं कांग्रेसका अग्रज नेता कृष्णप्रसाद निरौलाको उपस्थितिमा ’जरा अभियान’ को समापनसँगै वृक्षारोपण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख निरौलाले बीपी कोइरालाको विचार र लोकतान्त्रिक दर्शनलाई समाजमा स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभयो। उहाँले जननायक विपी काेइरालाले देखाएकाे बाटाेमा कांग्रेसकाे अथक यात्रा जारी रहेकाे प्रष्ट पानुर्भयाे । उहाँले बीपीको राष्ट्रिय मेलमिलापको नीतिले देशमा लोकतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएकाे थियाे । कार्यक्रममा काङग्रेस नेतृ तथा केन्द्रिय सदस्य लक्ष्मी परियारले हालको अवस्थामा काङ्ग्रेस पार्टी एक ढिक्का भएर देशमा व्याप्त समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसकी नेतृ तथा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

बीपी स्मृति दिवसको अवसरमा कांग्रेस सोलुखुम्बुले वातावरण संरक्षणसँगै बीपी कोइरालाको विचारलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले वृक्षारोपण तथा ’जरा अभियान’ सञ्चालन गरेको जनाएको छ।

Previous Post

काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

Next Post

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

Related Posts

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly