Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वोङछु शेर्पा मेमोरियल अस्पताल सेवा प्रवाहमा उत्कृष्ट, नगरपालिकाले गर्यो पुरस्कृत 

Radio Everest by Radio Everest
September 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, विहीबार । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टीङमा रहेको ओङ्छु शेर्पा मेमोरीयल अस्पताल नगरपालिकामै उत्कृष्ट अस्पताल बनेको छ ।  नगरपालिकाले तय गरेका विभिन्न न्यनतम सेवा मापदण्डका आधारमा गत आर्थिाक वर्ष २०८१÷८२ मा अस्पताल नगरपालिकामै उत्कृष्ट बनेको हो ।  नगरपालिकाले आज आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा अस्पताललाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।  अस्तालमा कार्यरत मेडिकल अधिकृत डाक्टर ग्याल्सेन गुरुङलाई अस्पताललाई स्वास्थ्य सेवामा उत्कृष्ट बनाउने गरि काम गरिएको भन्दै सम्मानित समेत गरिएको छ  ।  

नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले उत्कृष्ठ अस्पताल वोङछु शेर्पा मेमोरीयललाई सम्मान पत्र सहित सम्मानित गर्नुभएको छ ।  यस्तै नगरपालिकाले विहीबार आयोजना गरेको गत आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमहरूको समीक्षाका आधारमा वडा नम्बर ७ गार्मा प्रथम बनेको छ ।  न्यूनतम सेवा मापदण्डका आधारमा गरिएको मूल्याङ्कनमा नगरपालिकाको वडा नम्बर ७ गार्मा स्वास्थ्य चौकीले ४५ दशमलव ३ अङ्क प्राप्त गरेको छ ।

 यस्तै टाक्सीन्धु स्वास्थ्य चौकी ४४ अङ्क सहित द्वितीय बनेको छ भने बेनी स्वास्थ्य चौकी ३८ दशमलव ५ अङ्क सहित तृतीय बनेको छ ।  नगरपालिकाले जारी गरेका विभिन्न कार्यक्रमहरूको कार्यान्वयन सँगै न्युनतम सेवा मापदण्ड पुरा गरेका वडाहरूलाई नगरपालिकाले समीक्षाका क्रममा सम्मानित गरेको नगर जनस्वास्थ्य निरीक्षक सुवास तामाङले बताउनुभयो ।  

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाको स्वास्थ्य समिक्षा, लक्ष अनुरुपको सेवा प्रबाह 

Next Post

आज संविधान दिवस देशभर मनाइँदै

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
Next Post
आज संविधान दिवस देशभर मनाइँदै

आज संविधान दिवस देशभर मनाइँदै

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly