Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज संविधान दिवस देशभर मनाइँदै

Radio Everest by Radio Everest
September 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३, सोलुखुम्बु । संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।​

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।

Previous Post

वोङछु शेर्पा मेमोरियल अस्पताल सेवा प्रवाहमा उत्कृष्ट, नगरपालिकाले गर्यो पुरस्कृत 

Next Post

बडादशैं, तिहार र छठको अवसरमा दिक्तेलमा सहुलियत मूल्य पसल सञ्चालन

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly