Monday, November 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बडादशैं, तिहार र छठको अवसरमा दिक्तेलमा सहुलियत मूल्य पसल सञ्चालन

Radio Everest by Radio Everest
September 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३, सोलुखुम्बु । नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दिक्तेल खोटाङले सहुलियत पसल सञ्चालनमा ल्याएको छ । शाखा प्रमुख सुजन बाबु आचार्यका अनुसार आम उपभोक्ताको हितलाई ध्यानमा राखी चाडबाड अवधिभर अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको हो ।

सहुलियत पसल यही भाद्र ३० गतेदेखि कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा कम्पनीले तीन प्रकारका चामल विशेष छुटसहित वितरण गर्दै आएको छ । जसअनुसार, अरुवा सोना मन्सुली चामल प्रतिकिलो ५९ रुपैयाँ, स्ट्रीम जीरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ र स्तर उन्नत स्ट्रीम जीरा मसिनो चामल पनि प्रतिकिलो ८५ रुपैयाँमा उपभोक्तालाई उपलब्ध गरार्ईरहेको दिक्तेलबाट सहकर्मी अशोक राईले जानकारी दिनुभयो । खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।

Previous Post

आज संविधान दिवस देशभर मनाइँदै

Next Post

नेपालमा आज पनि देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Related Posts

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025
0
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
0
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

Discussion about this post

Everest Highlights

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

November 3, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly