Tuesday, November 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फेरिचे हेली दुर्घटना ः भारतीय नागरिक बसन्तको मृत्यु, पाइलटसहित तीन घाइते

Radio Everest by Radio Everest
November 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १७,  सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला लगिएको छ ।

दुर्घटनामा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल घाइते भएका छन् ।

घाइतेमध्ये पटेल र प्रजापतिलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । डाइनेस्टी एयरका पाइलट प्रजल केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

फेरुचेमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

Related Posts

फेरुचेमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

फेरुचेमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

November 3, 2026
0
काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
0
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
0
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फेरिचे हेली दुर्घटना ः भारतीय नागरिक बसन्तको मृत्यु, पाइलटसहित तीन घाइते

फेरिचे हेली दुर्घटना ः भारतीय नागरिक बसन्तको मृत्यु, पाइलटसहित तीन घाइते

November 3, 2026
फेरुचेमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

फेरुचेमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

November 3, 2026
काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly