Tuesday, November 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

Radio Everest by Radio Everest
November 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने दुईदिने अभियान सुरु भएको छ । मंगलबारदेखि सुरु भएको अभियान बुधबारसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख गंगाधर पण्डितका अनुसार राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष सोलुखुम्बुमा ४ हजार ७ सय ३० जना बालबालिकालाई भिटामिन ‘ए’ तथा ४ हजार १ सय ९९ जनालाई जुकाको औषधि खुवाइएको थियो । यस वर्ष पनि सोही हाराहारीमा बालबालिकालाई औषधि खुवाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । सरकारले देशभर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गरिन्छ । यसअघि पहिलो चरणको कार्यक्रम हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएकोमा यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गरिएको हो । कार्यक्रमको दोस्रो चरण सामान्यतया वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ ।

Previous Post

मङ्सिर भित्र ताप्ली–५ लाई पोषणमैत्री वडा घोषणा गर्ने तयारी

Next Post

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

Related Posts

भूतपूर्व सैनिक सम्मेलन-२०८३’: ओखलढुंगा र सोलुखुम्बुका भूपू सैनिक तथा एकल महिलालाई कात्तिक ३० भित्र दर्ता गर्न दुर्गाबक्स गणको आह्वान

भूतपूर्व सैनिक सम्मेलन-२०८३’: ओखलढुंगा र सोलुखुम्बुका भूपू सैनिक तथा एकल महिलालाई कात्तिक ३० भित्र दर्ता गर्न दुर्गाबक्स गणको आह्वान

November 3, 2026
0
फेरिचे हेली दुर्घटना ः भारतीय नागरिक बसन्तको मृत्यु, पाइलटसहित तीन घाइते

फेरिचे हेली दुर्घटना ः भारतीय नागरिक बसन्तको मृत्यु, पाइलटसहित तीन घाइते

November 3, 2026
0
Next Post
यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

यस वर्षको भाइटीकाको शुभसाइत ११ बजेर ७ मिनेटमा

November 3, 2026
सोलुखुम्बुमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

सोलुखुम्बुमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

November 3, 2026
मङ्सिर भित्र ताप्ली–५ लाई पोषणमैत्री वडा घोषणा गर्ने तयारी

मङ्सिर भित्र ताप्ली–५ लाई पोषणमैत्री वडा घोषणा गर्ने तयारी

November 3, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly