Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाको स्वास्थ्य समिक्षा, लक्ष अनुरुपको सेवा प्रबाह 

Radio Everest by Radio Everest
September 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, विहिबार । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एक वर्षसम्म सञ्चालन गरिएका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।  नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाको उपस्थितिमा सम्पन्न एक कार्यक्रमका बीच विहीबार नगरपालिकाले आफ्नो स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षीक समीक्षा सम्पन्न गरेको हो ।  ११ वटा वडा रहेको नगरपालिकाले १ अस्पताल, २ आधारभुत स्वास्थ्य इकाई र ८ वटा स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन गरिएका कार्यक्रम तथा स्वास्थ्य सेवा प्रवाहको समीक्षा सम्पन्न गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चमर बहादुर मगरले बताउनुभयो ।

समीक्षाका क्रममा सबै स्वास्थ्य संस्थाका प्रतिनिधीले गत वर्ष सन्तोषजनक काम भएको प्रतिकृया दिएका थिए ।  खोप, पोषण, प्रसुती, स्वास्थ्य चेकजाँच, परिवार नियोजन लगायत स्वास्थ्य सँग सम्बन्धित सबैखाले काममा नगरपालिकाले लिएको रणनीति अनुरुप काम गर्न सफल भएको उल्लेख गरेका थिए । सो क्रममा नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै आफ्नो वार्षिक बजेटमा शिक्षा पछि धेरै बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताउनुभएको थियो । उहाँले स्वास्थ्यकर्मीहरुलाई नतिजामुखी काम गर्नुपर्ने समय आएकोले सो अनुरूप काम गर्न निर्देश समेत गर्नुभएको थियो ।

समीक्षा कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मगरले राज्यले स्वास्थ्य क्षेत्रको सुधारमा लिएको योजना बमोजिम ग्रामीण तथा हिमाली बस्तहिरुमा स्वास्थ्य सेवा प्रबाह गरिरहेको उल्लेख गर्नुभएको थियो ।

समीक्षाका क्रममा नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष छोङ्वा शेर्पा, वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पा, वडा नम्बर ३ का अध्यक्ष ल्हक्पा गेलु शेर्पा, वडा नम्बर ५ का अध्यक्ष मिङमार तामाङ, ६ का अध्यक्ष तथा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष भलाकाजी कार्की लगायत जिल्ला अस्पताल फाप्लुका फोकल पर्सन सानी शेर्पा, स्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख लगायत सबै वडाका स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । 

Previous Post

थर्पुडाँडा माविको आयोजनामा विविध कार्यक्रम सहित शिक्षा दिवस मनाइयो

Next Post

वोङछु शेर्पा मेमोरियल अस्पताल सेवा प्रवाहमा उत्कृष्ट, नगरपालिकाले गर्यो पुरस्कृत 

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly