Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थर्पुडाँडा माविको आयोजनामा विविध कार्यक्रम सहित शिक्षा दिवस मनाइयो

Radio Everest by Radio Everest
September 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ स्थित थर्पुडाँडा माध्यमिक विद्यालयमा विविध कार्यक्रम आयोजना गरि शिक्षा दिवस मनाइएको छ । विद्यालयको आयोजनामा वडा नं ५ भित्रका सम्पूर्ण विद्यालयको संयुक्त सहभागितामा शिक्षा दिवसको अवसरमा विविध सहभागीमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू भव्य रूपमा मनाइएको हो ।

कार्यक्रम थर्पुडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुपलाल राईको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष हिमालभक्त राई प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रध्यानाध्यापक ज्ञानु राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रम अन्तर्गत विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गरी ४–५ कक्षाका लागि हिसाब दौड, १–३ कक्षाका लागि ईन–आउट खेल, ४–५ कक्षाका लागि हाजिरी जवाफ, ६–८ कक्षाका लागि वक्तृत्वकला, ९–१० कक्षाका लागि निबन्ध लेखन, र १–५ कक्षाका लागि नृत्य प्रतियोगिता जस्ता आकर्षक प्रतिस्पर्धाहरूको आयोजना गरिएको थियो ।

शिक्षा दिवसको यस विशेष कार्यक्रमको सफल आयोजनाका लागि वडा नं ५ कार्यालयबाट १५,००० आर्थिक सहयोग प्रदान गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न मद्दत गरेको आयोजक पक्षको विश्वास रहेको छ ।

Previous Post

आज देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना

Next Post

सोलुदुधकुण्ड नगरपालिकाको स्वास्थ्य समिक्षा, लक्ष अनुरुपको सेवा प्रबाह 

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly