Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

Radio Everest by Radio Everest
June 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, जेठ १७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले युवराज बस्नेतको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट सभापतिमा वडा नं. १ का युवराज बस्नेत, उपसभापतिमा कुमार बस्नेत, सचिवमा वडा नं. ८ का महन्त राई तथा कोषाध्यक्षमा वडा नं. १ का मोहन भुजेल चयन हुनुभएको छ।

त्यसैगरी खुल्ला सदस्यमा वडा नं. ५ का जिराकाजी बस्नेत, वडा नं. २ की कमला बस्नेत र वडा नं. ६ की अनुजा लामिछाने चयन हुनुभएको छ। महिला सदस्यमा वडा नं. १ की युनिशा बस्नेत र वडा नं. ७ की समिता राई (केसी) चयन हुनुभएको छ। सदस्यहरूमा वडा नं. ८ का राजु विक र वडा नं. ९ का सबिन्द्र तामाङ रहनुभएको छ।

अधिवेशनले गाउँपालिका तहमा पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नवगठित समितिले स्थानीय स्तरमा संगठन विस्तार, सदस्यता वृद्धि तथा नागरिकका सरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

नवनिर्वाचित कोषाध्यक्ष मोहन भुजेलले आफूलाई महत्वपूर्ण जिम्मेवारीमा चयन गर्ने सम्पूर्ण प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले पार्टीले आफूमा राखेको विश्वासलाई सम्मान गर्दै इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनमा सहभागी वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिइरहेको उल्लेख गर्दै नवगठित समितिले गाउँपालिकामा पार्टीको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको थियो। साथै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाका नागरिकका मुद्दा र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरिएको छ।

रास्वपाले आगामी दिनमा थुलुङ दुधकोशी गाउँपालिकाभित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र नागरिकका आवाजलाई सशक्त रूपमा उठाउने लक्ष्यका साथ गतिविधि सञ्चालन गर्ने जनाएको छ।

Previous Post

स्वास्थ्य चौकी गार्मा बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था

Next Post

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Related Posts

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
0
Next Post

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly