Monday, August 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Radio Everest by Radio Everest
June 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको पाँचदिने साबुन, हार्पिक, फिनेल तथा सरफ सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। थुलुङ दुधकोशी गाउँपालिका महिला तथा बालबालिका शाखा तथा दुधकोशी सामुदायिक सिकाइ केन्द्रको समन्वयमा संचालित उक्त तालिम सोमबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले सीप सिकाइमार्फत सहभागीलाई दक्ष बनाउने तथा गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उत्पादन कार्यमा लाग्न आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष कार्कीले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक विकासलाई पनि समान रूपमा प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। वडावासीको साथ, सहयोग र विश्वासका कारण वडामा महत्वपूर्ण विकासका कामहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको उहाँको भनाइ थियो। तालिमको सहजीकरण प्रशिक्षक निर्मला भण्डारीले गर्नुभएको थियो। तालिममा ३२ जनाको सहभागिता रहेको थियो। सहभागी जयबहादुर राईले अपाङ्गता भएका व्यक्तिलाई समेत सहभागी गराएर समावेशी ढंगले कार्यक्रम सञ्चालन गरिएकोमा खुसी व्यक्त गर्दै आफू उद्यमी बन्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी सहभागी राजकुमारी राईले समयानुकूल तालिमको आयोजना गरिएको र विकास निर्माणका कार्यहरू पनि जनचाहना अनुसार सञ्चालन भइरहेको भन्दै वडा सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो। तालिमका सहभागीहरूले आफूहरूले उत्पादन गरेका साबुन, फिनेल र हार्पिक प्रयोगमा ल्याउने मात्र नभई व्यावसायिक उत्पादन गरी बजारमा बिक्री तथा निर्यातसम्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिम महिला तथा बालबालिका शाखा, थुलुङ दुधकोशी गाउँपालिका र दुधकोशी सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा सञ्चालन गरिएको थियो।

Previous Post

रास्वपाको थुलुङ दुधकोशी गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, युवराज बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

Next Post

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

Related Posts

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

August 30, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

खुम्बुपासाङल्हामुले बाढीपीडितका लागि २२ लाख २२ हजार दिने

August 30, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
0
बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

Discussion about this post

Everest Highlights

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

August 30, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

खुम्बुपासाङल्हामुले बाढीपीडितका लागि २२ लाख २२ हजार दिने

August 30, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly