Monday, August 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

Radio Everest by Radio Everest
June 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु, जेठ १८ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका क्षेत्रमा बाटो भुलेर हराएका जर्मनीका एक नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार जर्मनीका २१ वर्षीय एलियास वेन्डस्चुह जेठ १७ गते बिहान ९ बजे पिके पिकबाट जिरीतर्फ पैदल यात्रा गर्ने क्रममा बाटो भुलेर हराएका थिए ।

उनी लिखुपिके गाउँपालिका–५ किन्जास्थित ठूलो भिर जंगल क्षेत्रमा सम्पर्कविहीन भएका थिए । आज बिहान ७ बजे एलियासले ह्वाट्सएपमार्फत आफू हराएको जानकारी जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुलाई गराएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, अस्थायी प्रहरी चौकी गोली, प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीसँगै स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा खोजी कार्य सञ्चालन गरिएको थियो । खोजतलासका क्रममा आज दिउँसो करिब २ बजे लिखुपिके गाउँपालिका–१ टाङ्बुचेस्थित जंगल क्षेत्रमा एलियासलाई फेला पारिएको प्रहरीले जनाएको छ । उद्धारपछि उनलाई सकुशल प्रहरी चौकी किन्जा ल्याइएको छ ।

प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले दुर्गम तथा अपरिचित पदमार्गमा यात्रा गर्ने पर्यटकलाई आवश्यक तयारी, स्थानीय मार्गदर्शकको सहयोग तथा सञ्चार सम्पर्कका माध्यम साथमा राख्न आग्रह गरेको छ ।

Previous Post

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

Next Post

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

Related Posts

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

August 30, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

खुम्बुपासाङल्हामुले बाढीपीडितका लागि २२ लाख २२ हजार दिने

August 30, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
0
बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

Discussion about this post

Everest Highlights

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

August 30, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

खुम्बुपासाङल्हामुले बाढीपीडितका लागि २२ लाख २२ हजार दिने

August 30, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly