Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

Radio Everest by Radio Everest
June 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको विवादित अभिव्यक्तिको विरोधमा खोटाङका विभिन्न विद्यार्थी संगठनहरूले सोमबार साँझ दिक्तेलमा प्रदर्शन गर्दै पुतला दहन गरेका छन्। नेपाल विद्यार्थी संघ , अनेरास्ववियु, अखिल लगायतका विद्यार्थी संगठनहरूले दिक्तेलस्थित किरातचोकमा प्रधानमन्त्रीको पुतला जलाउँदै चर्को नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतालाई कमजोर बनाउने खालको अभिव्यक्ति आएको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै विद्यार्थी संगठनहरूले त्यसप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार, आपत्तिजनक तथा आत्मसमर्पणवादी भएको टिप्पणी गरेका छन्। यसअघि नै विद्यार्थी संगठनहरूले आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको भनाइप्रति औपचारिक विरोध जनाएका थिए। ज्ञापनपत्रमार्फत उनीहरूले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको धारणा राष्ट्रिय हितविपरीत रहेको दाबी गरेका थिए।

यता, प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा श्रम संस्कृति पार्टी खोटाङले पनि प्रदर्शन गरेको छ। पार्टीका कार्यकर्ताहरूले सोमबार दिक्तेलस्थित रत्नपार्कमा सांकेतिक नाराबाजीसहित केहीबेर विरोध कार्यक्रम सञ्चालन गरेका थिए।विरोध प्रदर्शनमा सहभागी विभिन्न संगठनका नेताहरूले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले सावधानीपूर्वक अभिव्यक्ति दिनुपर्ने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीबाट आएको भनिएको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न समेत माग गरेका छन्।

Previous Post

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

Next Post

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly