Saturday, November 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

Radio Everest by Radio Everest
November 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २१, सोलुखुम्बु । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित नयाँ बजारमा चहलपहल बढेको छ । प्रत्येक शनिबार लाग्ने नयाँ बजारमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीड लागेको हो । तिहारका लागि आवश्यक पूजासामग्री, लत्ताकपडा, ढाकाटोपी, फलफूल तथा भाइमसलालगायत सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आएका छन् ।

बजारमा बिहानैदेखि किनमेल गर्नेको चहलपहल देखिएको छ । हाटबजारमा ढाकाटोपी, कपडा, सगुन, फलफूल, ओखर, कटुस, बदाम, काजु, किसमिस, रङ तथा देवीदेवताका तस्बिर खरिद गर्ने ग्राहकको भीड लागेको छ । तिहारमा घर सजावट तथा पूजाका लागि प्रयोग गरिने रङ, बत्ती र माटाका पाला लगायत सामग्रीको बिक्रीसमेत बढेको व्यापारीहरूले बताएका छन् ।

चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट समेत सर्वसाधारण बजार आउन थालेपछि सल्लेरीको नयाँ बजारमा व्यापारिक गतिविधि बढेको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । यमदीप दान हिजोदेखि नै शुरु भएको हो । गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।

भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

Previous Post

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

Related Posts

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
0
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

November 7, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

चाडपर्वलाई सभ्य र मर्यादित बनाउन सोलुखुम्बु प्रशासनको आग्रह : देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने

November 6, 2026
0
लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

November 6, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

November 7, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly