Saturday, November 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

Radio Everest by Radio Everest
November 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कातिक २१, सोलुखुम्बु। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–३, लेम्चीस्थित दुधकोशी नदीको बीच भागमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा फेला परेको एक शव प्रहरीले उद्धार गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे स्थानीयवासीले नदीको किनारबाट करिब १० मिटर भित्र ढुङ्गाको चेपमा मानिसको जस्तो देखिने शव रहेको जानकारी प्रहरीलाई गराएका थिए।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक मौसम तामाङको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वार्टर सल्लेरीबाट प्रहरी सहायक निरीक्षक फुरी शेर्पाको कमाण्डमा नौ जनाको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीको बीच भागमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा रहेको शव सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धार गरिएको शवको पहिचान तथा घटनाको प्रकृतिबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

Previous Post

आज काग तिहार मनाइँदै

Next Post

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

Related Posts

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
0
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

November 7, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

चाडपर्वलाई सभ्य र मर्यादित बनाउन सोलुखुम्बु प्रशासनको आग्रह : देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने

November 6, 2026
0
लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

November 7, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly