Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

Radio Everest by Radio Everest
October 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ६, साेलुखुम्बु । सोलुखुम्बुमा अवस्थित नुम्बुर हिमालको सफल आरोहण भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ मा रहेको ६ हजार ९ सय ५८ मिटर अग्लो हिमाल नुम्बुर आरोहणमा गएको टोलीले सोमबार चुचुरोमा टेकेको जनाइएको छ । सेभेन समिट ट्रेक कम्पनी मार्फत हिमाल आरोहणका लागी गएको ३ सदस्यीय टोलीले नुम्बुर हिमालको सफल आरोहण गरेर बेसक्याम्प फर्किएको जनाइएको छ ।  सेभेन समिटका कर्मचारी कर्मा छिरिङ शेर्पाका अनुसार नुम्बुर आरोहण गर्न गएको पोल्याण्डका आडम, जर्मनीका फोलिक्स र इटाली हर्भले  आरोहण सफल गरेर फर्किएका छन्  ।

उनिहरुले अक्टोवर १९ का दिन विहान करिव १० बजे नुम्बुरको चुचुरोमा पाइला टेकेको पर्यटन व्यवसायी तथा नुम्बुर बेसक्याम्प क्षेत्रका होटल व्यवसायी फुछिरि शेर्पाले बताउनुभयो ।   यस अघि सन १९६३ मा जापानी आरोहण दलका आरोहीहरूले आरोहणको प्रयास गरेको भएपनि उक्त प्रयास असफल भएको स्थानीय जानकारहरूले बताएका छन् । यस्तै दोश्रो पटक १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले समेत आरोहणको प्रयास गरेका थिए भने उनीहरू पनि असफल भएका थिए  ।

तर पछिल्लो पटक गएको २ वटा आरोहण टोली मध्ये एउटा टोलीले सफल आरोहण गरेको छ ।  गत असोज २५ गते तिर नुम्बुर बेसक्याम्प पुगेको आरोहण टोलीले आरोहण सफल गरेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।  

Previous Post

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

Next Post

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

Related Posts

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
0
गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 7, 2025
0
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
0
नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

December 7, 2025
0
Next Post
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

Discussion about this post

Everest Highlights

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 7, 2025
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

December 7, 2025
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 7, 2025
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly