Thursday, January 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

Radio Everest by Radio Everest
October 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ६, सोलुखुम्बु । खोटाङमा तिहार मान्न घर जाँदै गरेका २ युवालाई बाघले आक्रमण गरेको छ ।  जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा तर्फ जाँदै गरेका २ जना युवालाई नगरपालिकाको वडा नम्बर ४ स्थीत दिक्तेल आहाले सडक खण्डमा बाघले आक्रमण गरेको हो ।  प्र.१–०५–००१ प ५७६७ नम्बरको मोटरसाइकलमा सवार दुईजना २७ वर्षीय रोशन खत्री र  २४ वर्षीय मिलन खत्रीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनिहरु बुधबार साँझ करिव ७ बजेतिर दिक्तेलबाट याम्खा जाँदै गर्दा बाटोमै आक्रमणमा परेको प्रहरीले जनाएको छ ।  आक्रमणबाट दुवैजना घाइते भएको कार्यालयका सूचना अधिकारी राजु विष्टले बताउनुभयो ।  उहाँका अनुसार घाइतेहरूको दुबै हातमा, बाँया खुट्टामा र ढाडमा चिथरिएको चोट छ ।  उनीहरु दुवैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । उनीहरु तिहार मनाउन घर जाँदै गरेको बुझिएको छ ।

Previous Post

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

Next Post

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

Related Posts

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

January 22, 2026
0
सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

January 22, 2026
0
माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

January 22, 2026
0
सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

January 21, 2026
0
Next Post
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

Discussion about this post

Everest Highlights

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

January 22, 2026
सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

January 22, 2026
माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

January 22, 2026
बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

January 21, 2026
सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

January 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

January 22, 2026
सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

January 22, 2026
माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

January 22, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly