Monday, August 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बंगलादेशमा सैनिक शासन लागू, शासन व्यवस्थामा परिवर्तनको घोषणा

Radio Everest by Radio Everest
August 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २१, सोलुखुम्बु । बंगलादेशमा सैनिक “कु“ भए पश्चात प्रधानसेनापति वाकर उज–जमानले देशको शासन व्यवस्थामा परिवर्तनको घोषणा गरेका छन्। देशवासीका नाममा जारी सन्देशमा उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र अन्तरिम सरकार गठन हुने जानकारी दिएका हुन्।

सरकारी जागिरमा आरक्षणको खारेजीको माग गर्दै विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले सोमबार देश छाडेकी थिइन्। प्रधानसेनापतिले देशवासीलाई धैर्य गर्न आग्रह गरेका छन्। सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।

सेनाप्रमुखले हसिनाले देश छाडेपछि देशवासीलाई सेनालाई विश्वास गर्न आग्रह गरेका छन्। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन्। सेनाप्रमुखले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको र आजसम्म एउटा “समाधान निस्किने“ अपेक्षा व्यक्त गरेका छन्। यद्यपि, कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ।

Previous Post

सिन्धुलीमा  करेन्ट लागेर एक जनाको ज्यान गयो

Next Post

आफ्नो गाउँ आँफै बनाउमा जुटे उदयपुर रुपाटारका युवाहरु

Related Posts

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026
0
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

बाढीपछि सम्पर्कविहीन खोटाङका रुपेश परिवारको सम्पर्कमा

August 31, 2026
0
उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

August 31, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढी ः सोलुखुम्बुका २२ जना अझै सम्पर्कविहीन, सम्पर्कमा आएका छैनन्

August 31, 2026
0
Next Post
आफ्नो गाउँ आँफै बनाउमा जुटे उदयपुर रुपाटारका युवाहरु

आफ्नो गाउँ आँफै बनाउमा जुटे उदयपुर रुपाटारका युवाहरु

Discussion about this post

Everest Highlights

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

बाढीपछि सम्पर्कविहीन खोटाङका रुपेश परिवारको सम्पर्कमा

August 31, 2026
उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

August 31, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढी ः सोलुखुम्बुका २२ जना अझै सम्पर्कविहीन, सम्पर्कमा आएका छैनन्

August 31, 2026
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

August 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

बाढीपछि सम्पर्कविहीन खोटाङका रुपेश परिवारको सम्पर्कमा

August 31, 2026
उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

August 31, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly