Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आफ्नो गाउँ आँफै बनाउमा जुटे उदयपुर रुपाटारका युवाहरु

Radio Everest by Radio Everest
August 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २१, सोलुखुम्बु । आफ्नो गाउँ आँफै बनाउमा यहाँका युवाहरु सक्रिय भएको छन् । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ५ रुपाटारका युवाहरु गाउँ बनाउँ अभियानमा जुटेका हुन् । युवाहरुको सक्रियतामा यहाँ रहेको खाली जमिनमा वृक्षारोपण गरिएको छ ।

आफ्नो गाउँ समाज निर्माणका अरुको मुख ताक्नुभन्दा स्थानीय नै जुट्नुपर्छ भन्ने ज्ञान युवाहरुले दिएका छन् । सोमबार रुपाटारको रातमाटे, लाभडाँडा, कुमालखाडी र हाडेचौरको खाली क्षेत्रमा खयर,गोल्मर,जामुन, मौवा, टिक, चाईनिज सखुवा लगायतका २ हजार बोट हाराहारीमा बिरुवाहरु रोपिएको सक्रिय युवा अगुवाई सत्येन्द्र राईले जानकारी दिनुभयो ।

स्थानीय सरकारले वन तथा वातावरण संरक्षणमा नीति तथा बजेट बारे कुनै पनि चासो, चिन्ता नलिएको र व्यवस्थापनमा वेवास्ता गरेको भन्दै युवाहरु नै लागि परेको राईको भनाई छ । वृक्षारोपणका लागि डिभिजन वन कार्यालय कटारीबाट २ सय २० गाछी र अन्य ठाउँबाट गरी जम्मा २ हजार बिरुवा संकलन गरिएको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।

बिरुवाहरु कटारीदेखि रुपाटारसम्म ढुवानी, रोप्नको लागि खाडल खन्न, बिरुवा रोपण र रोपिएको बिरुवालाई संरक्षण गर्न बाँसको टोकरी निर्माण देखि घेराबार समेत युवाहरु आफैले चन्दा संकलन गरेर व्यवस्थापन गरेको बताईएको छ । युवाहरुले सार्वजनिक जग्गामा मात्र नभई महेन्द्र रत्न मावि रुपाटारको नाममा रहेको १४ रोपनी नम्बरी जग्गामा समेत १ हजार ५ सय गाछी बोटबिरुवा रोपेका छन् ।

यो वर्ष रोपिएको बिरुवाहरुको सिँचाई देखि लिएर संरक्षणको लागि बजेट र बिभिन्न औजार सामाग्रीहरुको आवश्यकता रहेको कारण, यसलाई व्यवस्थापन गर्न सम्पूर्ण तप्ली बासीको उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकाले ताप्ली सरकारले बजेट व्यावस्थापन गरि युवाहरुलाई यस्तै सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गर्ने किसिमको योजना तथा कार्यक्रम निर्माण गर्न समेत आग्रह गरेका छन् ।

Previous Post

बंगलादेशमा सैनिक शासन लागू, शासन व्यवस्थामा परिवर्तनको घोषणा

Next Post

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरीले कोशी प्रदेशका क्षेत्रमा बढायो सतर्कता

Related Posts

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
0
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly