Monday, August 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरीले कोशी प्रदेशका क्षेत्रमा बढायो सतर्कता

Radio Everest by Radio Everest
August 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २१, सोलुखुम्बु । बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्।

उनले देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ। यसैबीच सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक रहेका सीमा क्षेत्रमा सुरूक्षा सतर्कता बढाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए। त्यस्तै सीमा क्षेत्रमा सुरक्षा फौज पनि बढाइएको उनले बताए।

यद्यपि यकिन थप संख्या बताउन नमिल्ने उनले जानकारी दिए। भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सीमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको थियो। सबै फिल्ड कमान्डरहरूलाई ग्राउन्डमै रहन निर्देशन दिइएको छ भने सबै सुरक्षाकर्मीलाई बोर्डरको सुरक्षामा खटिन निर्देशन दिएको भारतीय समाचार संस्था पिटिआइले जनाएको छ ।

Previous Post

आफ्नो गाउँ आँफै बनाउमा जुटे उदयपुर रुपाटारका युवाहरु

Next Post

भोलि र पर्सि ठुलो पानी पर्ने, कोशीका ४ जिल्लामा रेड अलर्ट, अन्य १० जिल्ला मध्यम जोखिममा 

Related Posts

थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
0
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
0
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

August 31, 2026
0
चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

Discussion about this post

Everest Highlights

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

बाढीपछि सम्पर्कविहीन खोटाङका रुपेश परिवारको सम्पर्कमा

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

August 31, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly