Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दूधकुण्डकाे सिर नुम्बुर हिमाल आरोहण खुलेसँगै आरोहण टोली पुग्यो बेसक्याम्प 

Radio Everest by Radio Everest
October 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्र रहेको नुम्बुर हिमाल आरोहणका लागी खुल्ला भएको छ । यसअघि सम्म आरोहणका लागी आरोहणका लागी बन्द रहेको हिमाल नेपाल सरकारसँग स्थानीय सरकारले गरेको पहल पछि खुल्ला गरिएको हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको सिरमा रहेको नुम्बुर हिमाल आरोहणका लागी खुल्ला भएसँगै त्यहाँ आरोहणका लागी टाली समेत पुगिसकेको छ ।

६ हजार ९ सय ५७ मिटर अग्लो हिमाल आरोहणका लागी गत आर्थिक वर्ष २०८१\८२ मा नै पर्यटन विभागले खुल्ला गरिसकेको छ । सोलुदुधकुण्ड नगरपालिकाको प्रत्यक्ष क्षेत्राधिकार भित्र पर्ने र रामेछाप जिल्लासँग समेत सिमाना जोडिएको हिमाल नुम्बुरको आरोहणका लागी खुल्ला भएकोले पोल्याण्ड, अष्ट्रेलिया सहित केही देशका आरोही सम्मीलित आरोहण टोली आरोहणका लागी त्यहाँ पुगिसकेको बताइएको छ । उक्त टोलीले खाटाङ हिमाल र नुम्बुर हिमाल दुवैको आरोहण गर्ने छ ।

खाटाङ हिमाल यस अघि पनि आरोहण भइसकेको तर नुम्बुर हिमाल भने हाल सम्म आरोहण नभएकाले टोली अहिले प्राविधिक चेकजाँच सहितको काममा रहेको पनि जनाइएको छ । हिमाल आरोहण आफैँमा जोखिमपूर्ण काम भएकाले हतारो नगरी चढ्न सुझाव दिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । हिमाल आरोहण खुल्ला भएसँगै नगरपालिकाले पर्यटनको क्षेत्रमा अर्को फड्को मारेको मेयर शेर्पाले जिकिर गर्नुभयो । नगरपालिकाको अनुरोध र आवश्यकता महसुस गरि नुम्बुर आरोहणका लागी खुल्ला गरिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । दूधकुण्डको सिरमा भएकाले नुम्बुर हिमाल आरोहणका लागी हाल सम्म खुल्ला गरिएको थिएन ।

Previous Post

धमाधम मर्मत गरिँदै भत्किएका पदमार्ग, जोरसल्ले, ल्हार्चा, दोभान, नाम्चे पदमार्ग सञ्चालनमा 

Next Post

ओखलढुङ्गामा खाना अड्किएर एक वृद्धको मृत्यु

Related Posts

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
0
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
Next Post
ओखलढुङ्गामा खाना अड्किएर एक वृद्धको मृत्यु

ओखलढुङ्गामा खाना अड्किएर एक वृद्धको मृत्यु

Discussion about this post

Everest Highlights

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly