Wednesday, August 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धमाधम मर्मत गरिँदै भत्किएका पदमार्ग, जोरसल्ले, ल्हार्चा, दोभान, नाम्चे पदमार्ग सञ्चालनमा 

Radio Everest by Radio Everest
October 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २६, सोलुखुम्बु । गत हप्ताको वर्षातका कारण बिग्रीएको सगरमाथा आधार शिविर जाने दमार्ग सञ्चालनमा आएको छ ।  ३ दिनको वर्षातका कारण पहिरो खसेर अवरुद्ध बनेका पदमार्गहरू निर्माण गर्ने क्रममा जोरसल्ले, लार्चा दोभान, नाम्चे पदमार्ग खण्ड मर्मत पछि सञ्चालनमा आएको हो  । असोज १७ देखी १९ सम्म ३ दिनको वर्षात पछि गएको पहिरोले विगारेको आधार शिविर जाने पदमार्ग मर्मत गरि सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।  पर्यटकीय सिजनको समयमा परेको पानीले पदमार्ग बिगारेपछि बैकल्पीक बाटो प्रयोग गर्दै पर्यटकहरू आधार शिविर पुग्ने गरेका थिए  । अव भने नियमित मार्गबाटै पर्यटकहरू आफ्नो गन्तव्य पुग्न सक्ने गाउँपालिकाले जनाएको छ ।  वर्षातका कारण खुम्बु क्षेत्रमा ६ वटा पदमार्ग पहिरोमा परि भत्किएका थिए । ति मध्ये केही पदमार्ग मर्मत गरि सञ्चालनमा ल्याइएको छ भने अन्य पदमार्गहरू समेत मर्मत भइरहेको गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।  

Previous Post

 बढ्दै मुन्धुम ट्रेलमा पर्यटक, दैनिक ३ सयको हाराहारीमा यात्रामा निस्किन्छन्

Next Post

दूधकुण्डकाे सिर नुम्बुर हिमाल आरोहण खुलेसँगै आरोहण टोली पुग्यो बेसक्याम्प 

Related Posts

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
0
सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026
0
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

केही प्रदेशमा आज भारी वर्षाको सम्भावना

August 26, 2026
0
सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
0
Next Post
दूधकुण्डकाे सिर नुम्बुर हिमाल आरोहण खुलेसँगै आरोहण टोली पुग्यो बेसक्याम्प 

दूधकुण्डकाे सिर नुम्बुर हिमाल आरोहण खुलेसँगै आरोहण टोली पुग्यो बेसक्याम्प 

Discussion about this post

Everest Highlights

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

केही प्रदेशमा आज भारी वर्षाको सम्भावना

August 26, 2026
सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

केही प्रदेशमा आज भारी वर्षाको सम्भावना

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly